नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग खेल्ने पक्का, दक्षिण अफ्रिकासँग पनि खेल्ने क्यानको प्रयास

आईसीसी विश्वकप क्रिकेट छनोटको लागि नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ ।

सम्बन्धित सामग्री

नेपालले खेल्ने टी-२० आई त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

२६ माघ, काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ पछि नेदरल्यान्ड्स नामिबियासँग खेल्ने टी-२० आई सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपालले त्रिकोणात्मक सिरिजमा पहिलो खेल फागुन १५ (फेब्रुअरी २७) मा नामिबिया र दोस्रो खेल फागुन १६ (फेब्रुअरी २८) मा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले फागुन १८ मा (मार्च १ ) नामिबिया र फागुन १९ […]

देव, अनिल, पवन, अर्जुन र सूर्यको नेपाली टोलीमा पुनरागमन

२१ माघ, काठमाडौं । विकेटकिपर अनिल साह र सूर्य तामाङसहित पाँच खेलाडीले नेपाली क्रिकेट टोलीमा पुनरागमन गरेका छन् । नेपालले क्यानडासँग खेल्ने तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्स र नामिबियासँग खेल्ने २ टोली घोषणा गरेको छ । जसमा सूर्य तामाङ, अर्जुन साउद, पवन सरार्फ, अनिल कुमार साह र देव खनालले नेपाली […]

भारत अपराजित रहँदै सेमिफाइनल खेल्ने

एजेन्सी – घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा अपराजित रहँदै सेमिफाइनल खेल्ने भएको छ । नेदरल्यान्ड्सलाई १ सय ६० रनले हराएसँगै भारत लिगका सबै खेलमा जितका साथ सेमिफाइनल खेल्ने भएको हो । जितको लागि ४ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७.५ ओभरमा २ सय ५० रनमा अल आउट भयो । नेदरल्यान्ड्सका […] The post भारत अपराजित रहँदै सेमिफाइनल खेल्ने first appeared on हाम्रो खेलकुद.

इंग्ल्यान्डको च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढ्यो

एजेन्सी – इंग्ल्यान्डले आइसिसी विश्वकप २०२३ मा नेदरल्यान्ड्समाथि १ सय ६० रनको फराकिलो जित हात पार्दै २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढाएको छ । यो हारसँगै नेदरल्यान्ड्सको विश्वकपमा सेमिफाइनल खेल्ने सम्भावना समाप्त भएको छ । जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ३७.२ ओभरमा १ सय ७९ रनमा अल आउट […] The post इंग्ल्यान्डको च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढ्यो first appeared on हाम्रो खेलकुद.

विश्वकप खेल्ने १८ टोलीको टुङ्गो, दुई बाँकी

काठमाडौं (हाम्रो खेलकुद) – आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा जुनमा हुने टि२० विश्वकप खेल्ने २० मध्य १८ टोलीको टुङ्गो लागेको छ । आइसिसी विश्वकप एसिया क्षेत्र छनोटबाट नेपाल र ओमान छनोट भएपछि १८ टोलीको टुङ्गो लागेको हो । अमेरिका, वेस्टइन्डिज, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, ओमान […] The post विश्वकप खेल्ने १८ टोलीको टुङ्गो, दुई बाँकी first appeared on हाम्रो खेलकुद.

जिम्बावेको विश्वकप खेल्ने सम्भावना बलियो

एजेन्सी – घरेलु टोली जिम्बावेले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ । शनिबार आइसिसी विश्वकप छनोटमा वेस्टइन्डिजलाई ३५ रनले पराजित गरेपछि विश्वकप सम्भावना मजबुत बनाएको हो । समूह ए बाट जिम्बावे सुपर सिक्समा ४ अंकका साथ जानेछ । जिम्बावेले समूह ए बाट पुगेका वेस्टइन्डिज र नेदरल्यान्ड्स दुबैलाई हराएको छ […] The post जिम्बावेको विश्वकप खेल्ने सम्भावना बलियो first appeared on Hamro Khelkud.

नेदरल्यान्ड्स र इक्वेडरलाई बराबर काफी

नेदरल्यान्ड्स र इक्वेडरले मंगलबार समूह ‘ए’ को अन्तिम खेलमा बराबरी नतिजा निकाल्दा पनि प्रिक्वार्टरफाइनलमा पुग्ने छन् । इक्वेडरले सेनेगलसँगको खेल्ने छ । अन्तिम खेलबाट प्रिक्वारटफाइलनमा पुग्ने दुइ टोलीको टुंगो लाग्नेछ...

ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौं। त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको फाइनलमा नेदरल्यान्ड्स र नेपालले प्रतिस्पर्धा गर्ने भएका छन्। आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा टुंगिएपछि फाइनल खेल्ने दुई टिमको टुंगो लागेको हो। बराबरीपछि नेदरल्यान्ड्स पाँच अंकका साथ शीर्ष स्थानमा छ भने चार अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। मलेसियाको एक अंक छ। अन्तिम खेलमा मलेसिया र नेपालले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले नामिबियासंग एकदिवसीय सिरिज खेल्ने

२९ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामिबियासँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को शनिबार बसेको बैठकले नेपालले नामिबियासंग मे महिनामा एकदिवसीय खेल्ने निर्णय गरेको क्यानले आइतबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ । त्यसअघि नेपालले घरेलु मैदानमा वैशाख ४ देखि ११ गतेसम्म नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–२० सिरिज खेल्दैछ […]