नेपालले खेल्ने टी-२० आई त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

२६ माघ, काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ पछि नेदरल्यान्ड्स नामिबियासँग खेल्ने टी-२० आई सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपालले त्रिकोणात्मक सिरिजमा पहिलो खेल फागुन १५ (फेब्रुअरी २७) मा नामिबिया र दोस्रो खेल फागुन १६ (फेब्रुअरी २८) मा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले फागुन १८ मा (मार्च १ ) नामिबिया र फागुन १९ […]

सम्बन्धित सामग्री

नेपालले खेल्ने टी-२० सिरिजको तालिका सार्वजनिक

आइसीसी टी-२० विश्वकप ग्लोबल छनोट खेलअघि नेपालले खेल्न लागेको चार टोली सम्मिलित टी-२० आई सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार नेपाल, ओमान, आयरल्यान्ड र युएईगरी चार देशबीच हुने सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।