काठमाडौं (हाम्रो खेलकुद) – आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा जुनमा हुने टि२० विश्वकप खेल्ने २० मध्य १८ टोलीको टुङ्गो लागेको छ । आइसिसी विश्वकप एसिया क्षेत्र छनोटबाट नेपाल र ओमान छनोट भएपछि १८ टोलीको टुङ्गो लागेको हो । अमेरिका, वेस्टइन्डिज, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, ओमान […]
The post विश्वकप खेल्ने १८ टोलीको टुङ्गो, दुई बाँकी first appeared on हाम्रो खेलकुद.