एजेन्सी – इंग्ल्यान्डले आइसिसी विश्वकप २०२३ मा नेदरल्यान्ड्समाथि १ सय ६० रनको फराकिलो जित हात पार्दै २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढाएको छ । यो हारसँगै नेदरल्यान्ड्सको विश्वकपमा सेमिफाइनल खेल्ने सम्भावना समाप्त भएको छ । जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ३७.२ ओभरमा १ सय ७९ रनमा अल आउट […]
The post इंग्ल्यान्डको च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढ्यो first appeared on हाम्रो खेलकुद.