एजेन्सी – घरेलु टोली जिम्बावेले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ । शनिबार आइसिसी विश्वकप छनोटमा वेस्टइन्डिजलाई ३५ रनले पराजित गरेपछि विश्वकप सम्भावना मजबुत बनाएको हो । समूह ए बाट जिम्बावे सुपर सिक्समा ४ अंकका साथ जानेछ । जिम्बावेले समूह ए बाट पुगेका वेस्टइन्डिज र नेदरल्यान्ड्स दुबैलाई हराएको छ […]
The post जिम्बावेको विश्वकप खेल्ने सम्भावना बलियो first appeared on Hamro Khelkud.