देव, अनिल, पवन, अर्जुन र सूर्यको नेपाली टोलीमा पुनरागमन

२१ माघ, काठमाडौं । विकेटकिपर अनिल साह र सूर्य तामाङसहित पाँच खेलाडीले नेपाली क्रिकेट टोलीमा पुनरागमन गरेका छन् । नेपालले क्यानडासँग खेल्ने तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्स र नामिबियासँग खेल्ने २ टोली घोषणा गरेको छ । जसमा सूर्य तामाङ, अर्जुन साउद, पवन सरार्फ, अनिल कुमार साह र देव खनालले नेपाली […]