माल्दिभ्सबाट दुई लाख डोज कोभिड विरुद्धको खोप आउँदै

नेपाललाई माल्दिभ्स सरकारले दिएको दुई लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप आइतबार नेपाल आउँदै छ ।

सम्बन्धित सामग्री

सिन्धुलीमा पुनः कोभिड विरुद्धको खोप अभियान तीब्र

सिन्धुली । भारत लगायत नेपालका समेत धेरै स्थानहरुमा कोभिड संक्रमितहरुको संख्या दिनदिनै बढ्दै जान थालेपछि सिन्धुलीमा पुनः कोभिड विरुद्धको खोप अभियान तीब्र पारिएको छ । सिन्धुलीका स्थानीय पालिकाहरुमा कोरोना भाइरस विरुद्धको फाईजर बाईभ्यालेन्ट खोप अभियान संचालनका लागि सुनकोशी, गोलन्जोर, मरिण र हरिहरपुरगढीमा सबै तयारी गरिएको हो । सो अभियान अन्तर्गत ५५ वर्ष माथिका पहिलो बुष्टर […]

कोभिड विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात, सबैभन्दा बढी भेरोसेल

कोभिड विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात रहेको स्वास्थ्य सेवा विभाग अन्तगर्तको आपुर्ति व्यवस्थापन शाखाले जनाएको छ । कोभिड सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात भएको शाखाले जनाएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाका अनुसार हाल ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात […]

देशभर एकै दिन ८८ हजारभन्दा बढीले लगाए कोभिड विरुद्धको खोप

काठमाडाैँ । आज एकैदिन देशभरबाट ८८ हजार छ सय ६६ ले कोभिड विरुद्धको खोप लगाएका छन् । देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार दुई सय २२ जनाको नमूना परीक्षण गरिएको थियो । पाँच सय ७९ जनाले पिसीआर र एक हजार छ सय ४३ जनाको […]

मनाङ प्रवेशका लागि कोभिड विरुद्धको खोप कार्ड अनिवार्य

कोभिड–१९ को तेस्रो भेरियन्ट (ओमिक्रोन) भाइरस फैलिरहेको अवस्था छ । कोभिडको संक्रमण बढेसँगै हिमाली जिल्ला मनाङ प्रवेशका लागि कोभिड विरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ । पर्यटक तथा सर्वसाधारणलाई मनाङ प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार विना खोप कार्ड चालकलाई पनि सवारी सञ्चालनमा रोक लगाइएको छ ।कोरोनाका सक्रिय संक्रमित शून्य रहेको मनाङमा संक्रमणबाट बच्न जिल्ला बाहिरबाट आउने व्यक्तिलाई मास्क र खोप कार्ड अन

मकवानपुरमा ५३ प्रतिशतले मात्र लगाए कोरोना विरुद्धको खोप

जिल्लामा हालसम्म ५३ प्रतिशतले मात्र कोभिड विरुद्धको खोप लगाएका जनाउँदै समितिले निरन्तर खोप कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो।

संरक्षण गृहमा आश्रितहरुलाई कोभिड विरुद्धको खोप लगाउन सुरु

विराटनगर : प्रदेश १ का विभिन्न संरक्षण गृहहरुमा आश्रितलाई कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ।सडक आश्रित तथा सहयोगापेक्षीहरुलाई उद्धार गरी राखिएको विराटनगर महानगरपालिका–१० को मानव सेवा आश्रमबाट अभियान शुरुवात गरिएको सामाजिक विकास मन्त्रलायले जनाएको छ।कोभिड विरुद्धको खोप सडक आश्रित तथा सहयोगापेक्षीहरु सम्पूर्णलाई लगाइने सामाजिक विकास मन्त्री उषकला राईले बताइन्।‘मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुको सबैलाई खोप लगाइने छ,’ मन्त्री राईले भनिन्, ‘अपाङ्गता

काठमाडौंका सबै वडामा कोभिड विरुद्धको खोप उपलब्ध

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले नागरिकको सुविधाका लागि वडावडामै कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ । यसअघि नगरभित्र २ ठाउँमा खोप केन्द्र राखिएकामा नगरपालिकाले अब १३ वटै वडाबाट खोप लगाउने तयारी गरेको हो ।  कोरोना संक्रमणको जोखिम बढिरहेको र निश्चित ठाउँमा मात्रै खोप केन्द्र राख्दा नागरिकले कष्ट व्यहोर्नुपरेको गुनासो आएकाले नगर भित्रका सबै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरिएको नगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख कुमारप्रसाद दाहालले बताए । तोकिएको उमेर समूहका भन्दा पनि अन्य मानिस खोप केन्द्र...

भेरोसेल खोप सकिएपछि काठमाडौंमा खोप अभियान स्थगित

काठमाडौंमा चार दिनदेखि जारी कोभिड विरुद्धको खोप अभियान कार्यक्रम स्थगित भएको छ। काठमाडौंमा असार २९ गतेदेखि भेरोसेल खोप अभियान सञ्चालन भइरहेको थियो।

पहिलो चरणको दोस्रो प्राथमिकतामा २ लाख ४० हजार ६० जनाले लगाए खोप

नेपालमा पहिलो चरणको दोस्रो प्राथमिकतामा  सातै प्रदेशमा २ लाख ४० हजार ३६० जनाले खोप कोभिड विरुद्धको खोप लगाएका छन्।

पहिलो चरणको कोभिड विरुद्धको खोप शनिबारसम्म लगाइसकिने

काठमाडौं : सरकारले कोरोनाविरुद्धको पहिलो चरणको खोप शनिबारसम्म लगाउने भएको छ। खोप लगाउन बाँकी 'आइमयु'मा दर्ता गर्न पनि आग्रह गरेको छ।खोप लगाउन दुई दिन बाँकी रहँदा नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाणपत्र र फोटोसहित परिचयपत्र लिएर गएका व्यक्तिलाई सम्बन्धित खोप केन्द्रले खोप लगाइदिन स्वास्थ तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।बिहीबार सम्म देशभर ७७ जिल्लाको २ सय