काठमाडौं : सरकारले कोरोनाविरुद्धको पहिलो चरणको खोप शनिबारसम्म लगाउने भएको छ। खोप लगाउन बाँकी 'आइमयु'मा दर्ता गर्न पनि आग्रह गरेको छ।खोप लगाउन दुई दिन बाँकी रहँदा नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाणपत्र र फोटोसहित परिचयपत्र लिएर गएका व्यक्तिलाई सम्बन्धित खोप केन्द्रले खोप लगाइदिन स्वास्थ तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।बिहीबार सम्म देशभर ७७ जिल्लाको २ सय