सिन्धुलीमा पुनः कोभिड विरुद्धको खोप अभियान तीब्र

सिन्धुली । भारत लगायत नेपालका समेत धेरै स्थानहरुमा कोभिड संक्रमितहरुको संख्या दिनदिनै बढ्दै जान थालेपछि सिन्धुलीमा पुनः कोभिड विरुद्धको खोप अभियान तीब्र पारिएको छ । सिन्धुलीका स्थानीय पालिकाहरुमा कोरोना भाइरस विरुद्धको फाईजर बाईभ्यालेन्ट खोप अभियान संचालनका लागि सुनकोशी, गोलन्जोर, मरिण र हरिहरपुरगढीमा सबै तयारी गरिएको हो । सो अभियान अन्तर्गत ५५ वर्ष माथिका पहिलो बुष्टर […]