कोभिड विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात रहेको स्वास्थ्य सेवा विभाग अन्तगर्तको आपुर्ति व्यवस्थापन शाखाले जनाएको छ । कोभिड सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात भएको शाखाले जनाएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाका अनुसार हाल ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात […]