आफ्ना सांसदलाई कांग्रेसको निर्देशन– भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुनू

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना 'मिलेनियम च्यालेन्ज कम्प्याक्ट' (एमसीसी) मा छलफल हुनेछ । कांग्रेस सांसद डा. डिला संग्रौलाकाअनुसार पार्टीले अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको हो । “पार्टी संसदीय दलले अनिवार्य उपस्थितिका लागि सबै सांसदहरूलाई...

सम्बन्धित सामग्री

संसद्‍मा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठकले बजेट पारित नहुञ्जेलसम्म संसद‍्मा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ । शुक्रबार अपराह्न नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकले संसदबाट बजेट पारित नहुञ्जेलसम्म अनिवार्य उपस्थिति हुन निर्देशन दिएको कांग्रेसका प्रमुख सचेतक रमेश ल...

संसद्‍मा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठकले बजेट पारित नहुञ्जेलसम्म संसद‍्मा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ । शुक्रबार अपराह्न नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकले संसदबाट बजेट पारित नहुञ्जेलसम्म अनिवार्य उपस्थिति हुन निर्देशन दिएको कांग्रेसका प्रमुख सचेतक रमेश ल...

यी हुन् एमाले संसदीय दलको बैठकले गरेका ४ निर्णय

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले संसद् र समिति बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ । आइतबार सम्पन्न दलको बैठकले बैठकहरूमा अनिवार्य उपस्थित भएर प्रभाकारी भूमिका खेल्न निर्देशन दिएको प्रमुख सचेतक पदम गिरीले बताए । यस्तैले संसद्को अधिवेशनमा संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण, सामाजिक न्याय, सुशासन, समृद्धि र राष्ट्रिय हितका […]

बच्चा लिएर संसद् भवन पुगिन् सांसद माया राई

काठमाडौं । नेपाली कांग्रेसका सांसद माया राई बच्चा बोकेर संसद् बैठकमा उपस्थित हुन पुगेकी छन्। सभामुखको निर्वाचनको लागि सबै सांसदलाई अनिवार्य उपस्थित हुन पार्टीबाट ह्विप जारी भएपछि बच्चा लिएर संसद् भवनमा पुगेकी हुन्। भोजपुरकी माया कांग्रेस केन्द्रीय सदस्य समेत हुन्। उनी आदिवासी जनजातितर्फ प्रतिनिधि सभा समानुपातिक सांसद बनेकी हुन्।

७२ जना सांसदलाई आजको संसद् बैठकमा अनिवार्य उपस्थिति हुन एसएमएस

काठमाडौं, फागुन १२ । नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई आज बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पक्षमा रहेको कांग्रेसले ५९ सांसदलाई मोबाईलमा एसएमएस पठाएर एमसीसीको पक्षमा अनिवार्य उपस्थिति हुन निर्देशन दिएको छ । ६३ जना सांसद मध्ये दुई जना उपचारका लागि नेपाल बाहिर रहेको र दुई […]

कांग्रेस र लोसपा सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशन

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पक्षमा रहेको नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई आज बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार कांग्रेसले आफ्ना ६३ मध्ये ५९ सांसदलाई अनिवार्य उपस्थितिका लागि मोबाइलको एसएमएसमार्फत निर्देशन दिएको छ । कांग्रेसका दुई सांसद निलम्बनमा परेका […]

संसद् बैठकमा उपस्थित हुन लोसपाको ‘ह्वीप’, अध्यक्ष ठाकुरलाई निर्णय गर्ने अधिकार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन ‘ह्वीप’ जारी गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरिएको सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए । यस्तै, बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको पक्ष वा विपक्षमा...

संसद्‍ बैठकमा अनिवार्य उपस्थित हुन काँग्रेसको निर्देशन

सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ। काँग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुसालले बिहीबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको जानकारी दिनुभयो।

कांग्रेस संसदीय दलको ह्विप– आजको संसद् बैठकमा अनिर्वाय उपस्थित हुनू

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले आजको प्रतिनिधिसभा बैठकमा आप्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ । संसद् भवन  बानेश्‍वरमा आज बसेको संसदीय दलको बैठले प्र्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिने तय भएकाले अनिवार्य उपस्थित हुन निर्देशन दिइएको कांग्रेस नेतृ पुष्पा भुसालले जानकारी दिइन् । देउवाले बहुमतभन्दा पनि बढी...

संसद् बैठकमा कोरम नपुग्दा थारु र मुस्लिम आयोग विधेयक अड्कियो

काठमाडौं: व्यवस्थापिका संसदको शुक्रबारको बैठक सांसदहरुको अनुपस्थितिले दुई पटकसम्म स्थगित भएपछि दुई वटा महत्वपूर्ण विधेयक अडकिएका छन्। व्यवस्थापिका संसदबाट कुनै पनि विधेयक वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा एक चौथाई सदस्य अनिवार्य उपस्थित हुनुपर्छ। संसदमा हाल पाँच सय ९२ जना सांसद छन् तर शुक्रबारको बैठकमा एक चौथाई अर्थात एक सय...