काठमाडौं: व्यवस्थापिका संसदको शुक्रबारको बैठक सांसदहरुको अनुपस्थितिले दुई पटकसम्म स्थगित भएपछि दुई वटा महत्वपूर्ण विधेयक अडकिएका छन्।
व्यवस्थापिका संसदबाट कुनै पनि विधेयक वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा एक चौथाई सदस्य अनिवार्य उपस्थित हुनुपर्छ। संसदमा हाल पाँच सय ९२ जना सांसद छन् तर शुक्रबारको बैठकमा एक चौथाई अर्थात एक सय...