कांग्रेस र लोसपा सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशन

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पक्षमा रहेको नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई आज बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार कांग्रेसले आफ्ना ६३ मध्ये ५९ सांसदलाई अनिवार्य उपस्थितिका लागि मोबाइलको एसएमएसमार्फत निर्देशन दिएको छ । कांग्रेसका दुई सांसद निलम्बनमा परेका […]

सम्बन्धित सामग्री

चैत २९ गतेभित्र पार्टीका सबै उम्मेदवार सिफारिस गर्न महन्थ ठाकुरको निर्देशन

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले २९ चैतभित्र वडा सदस्यसम्मका उम्मेदवारसहित नाम सिफारिस गर्न निर्देशन दिएको छ। लोसपा अध्यक्ष महन्थ ठाकुरले २८ गतेसम्म महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका मेयर तथा अध्यक्ष सिफारिस गर्न समयसीमा तोकेका हुन्।

लोसपाको निर्देशनः पर्सीसम्म सबै उम्मेद्वार सिफारिस गरिसक्नू

काठमाडौँ – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २९ चैतभित्र वडा सदस्यसम्मका उम्मेदवारसहित नाम सिफारिस गर्न निर्देशन दिएको छ। लोसपा अध्यक्ष महन्थ ठाकुरको निर्देशनअनुसार २८ गतेसम्म महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका मेयर तथा अध्यक्ष सिफारिस गर्न समयसिमा दिएको हो। ‘२४–२५ गते बसेको जिल्ला कमिटीका बैठकले देशैभरबाट उम्मेदवार सिफारिसका लागि कमिटी गठन गरेका छन्। […]

लोसपाको निर्देशन : मेयर र अध्यक्षसहित २९ गतेसम्म सबै उम्मेदवार सिफारिस गर्नू

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २९ चैतभित्र वडा सदस्यसम्मका उम्मेदवारसहित नाम सिफारिस गर्न निर्देशन दिएको छ। लोसपा अध्यक्ष महन्थ ठाकुरको निर्देशनअनुसार २८ गतेसम्म महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका मेयर तथा अध्यक्ष सिफारिस गर्न समय सीमा दिएको हो।

उम्मेदवार टुंगोसहित चुनावी रणनीतिमा लोसपा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले आगामी निर्वाचनका लागि २८ चैतभित्रमा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको छ । अन्य दलजस्तै उम्मेदवार टुंगो लगाउनेदेखि चुनावी रणनीति बनाउनेमा लोसपा नेता जिल्लामा पुगेका छन् । ३० वैशााखमा हुने स्थानीय तहको निर्वाचनका लागि पालिका र वडा तहका समितिलाई लोसपा केन्द्रीय समितिले २८ चैतसम्ममा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको […] The post उम्मेदवार टुंगोसहित चुनावी रणनीतिमा लोसपा appeared first on राजधानी राष्ट्रिय दैनिक.

तीन दिनभित्र उम्मेदवार सिफारिस गर्न लोसपाको निर्देशन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तीन दिन स्थानीय तहका प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्न निर्देशन दिएको छ । सबै जिल्लाको केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा गरिएको विस्तारित बैठकले आगामी चैत २९ गते स्थानीय तहका प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्न निर्देशन दिएको हो ।केन्द्रबाट गठबन्धन गर्नुको औचित्य नदेखिएकाले स्थानीय आवश्यकतामा तालमेल गर्न निर्देशन दिएको लोसपा नेता केशव झाले बताए । ‘स्थानीय तहमा केन्द्रबाट गठबन्धन गर्नुको कुनै अर्थ र औचित्य नभएकाले स्थानीय तममै आफुनो आवश्यकता र औचि

काँग्रेस र जसपाको ह्वीपले तरंग, के होला ?

काठमाडौं, ११ फागुन । नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले एमसीसीको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । आज दुवै दलले ह्वीप नै जारी गरेपछि राजनीतिकवृत्तमा विभिन्न आँकलनहरु गर्न थालिएको छ । काँग्रेस र लोसपा मिल्दा पनि प्रतिनिधि सभामा बहुमत पुग्दैन । काँग्रेसको ६१ र लोसपाको १३ सांसद मतदानका लागि योग्य छन् । […]

स्थानीय तहमा तदर्थ समिति गठन गर्न महन्थ ठाकुरको निर्देशन

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहको पालिका संयोजक तोकेर तदर्थ समिति गठन गर्न पार्टीका जिल्ला कमिटीलाई निर्देशन दिएका छन् । स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै अध्यक्ष ठाकुरले सो निर्देशन दिएका हुन् । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर लोसपा गठन गरेपछि प्रदेश, जिल्ला, पालिका समायोजन हुन बाँकी छ । तर चुनावको मिति घोषणा भइसकेकाले तत्कालै तदर्थ समिति गठन गर्न उनले निर्देशन दिएका हुन् ।पालिकाको तदर्थ समिति गठन गरी केन्द्रलाई जानकारी गराउने त्यसपछि वडा समितिहरु गठ

महन्थ ठाकुरको पार्टीले संविधान दिवसमा विरोध गर्ने

अध्यक्ष महन्थ ठाकुर नेतृत्वमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले असोज ३ गते संविधान दिवसका दिन विरोध गर्ने भएको छ । अध्यक्ष ठाकुरले देशभरका जिल्ला संयोजकहरूलाई आन्तरिक सर्कुलर गर्दै विरोधका कार्यक्रम गर्न निर्देशन दिएका छन् । संविधानमा असहमति राखेर पार्टीले संघर्ष गर्दै आएको परिपत्रमा उल्लेख छ ।