कांग्रेस संसदीय दलको ह्विप– आजको संसद् बैठकमा अनिर्वाय उपस्थित हुनू

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले आजको प्रतिनिधिसभा बैठकमा आप्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ । संसद् भवन  बानेश्‍वरमा आज बसेको संसदीय दलको बैठले प्र्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिने तय भएकाले अनिवार्य उपस्थित हुन निर्देशन दिइएको कांग्रेस नेतृ पुष्पा भुसालले जानकारी दिइन् । देउवाले बहुमतभन्दा पनि बढी...