यी हुन् एमाले संसदीय दलको बैठकले गरेका ४ निर्णय

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले संसद् र समिति बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ । आइतबार सम्पन्न दलको बैठकले बैठकहरूमा अनिवार्य उपस्थित भएर प्रभाकारी भूमिका खेल्न निर्देशन दिएको प्रमुख सचेतक पदम गिरीले बताए । यस्तैले संसद्को अधिवेशनमा संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण, सामाजिक न्याय, सुशासन, समृद्धि र राष्ट्रिय हितका […]

सम्बन्धित सामग्री

कोशीको एमाले संसदीय दल बैठक बस्दै

विराटनगर । कोशी प्रदेशसभाका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनु अगाडि एमाले संसदीय दलको बैठक बस्दै छ । १ बजेदेखि सुरु हुने सदनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनु अगाडि एमाले संसदीय दलको बैठक डाकेका हुन् । बैठक बस्ने तयारी भइरहेको एमाले सम्सदिय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । संविधानको धारा १६८ को उपधारा ३ […]

लुम्बिनी : प्रदेशसभा बैठकअघि एमालेले बोलायो संसदीय दलको बैठक

एमाले संसदीय दल लुम्बिनी प्रदेशको बैठक आइतबार बिहान ८ बजे बस्ने भएको छ । आइतबार दिउँसो १ बजे प्रदेशसभाको विशेष अधिवेशन डाकिएको छ । त्यसअघि एमाले संसदीय दलको बैठक बस्ने भएको हो

एमाले संसदीय दल बैठकमा नेपाल समूह सहभागी हुने : RajdhaniDaily.com -

एमाले संसदीय दल बैठकमा नेपाल समूह सहभागी हुने: RajdhaniDaily.com | काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा नेपाल–खनाल समूहका सांसदहरुसमेत -