अन्नपूर्ण हिमालको आधार शिविरमा हिमाल आरोही र पर्यटकलाई विद्युत, सञ्चार र खानोपनीको असुविधा रहेको छ । सहज पदमार्गले पर्यटनको आगमन बढेपछि अन्नपूर्ण गाउँपालिका– ४ स्थित नर्थ अन्नपूर्ण आधार शिविरमा पुगेका आरोही र पर्यटकलाई विद्युत, खानेपानी, सञ्चार, गोदाम घरको सुविधाबाट बञ्चित रहेका छन् । ४ हजार १९० मिटर उचाइमा रहेको आधार शिविरमा पर्यटक आवागमन बढेको छ […]