विद्युत नहुँदा विद्यालयका कम्प्युटर प्रयोगविहीन

मुगु – जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिकामा रहेको एक विद्यालयमा विद्युत नहुँदा कम्प्युटर प्रयोगविहीन भएका छन् । ७ वर्षअघि नेपाल सरकार सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दूर सञ्चार प्राधिकरणको सहयोगमा खत्याड गाउँपालिका वडा नम्बर १० मा रहेको महादेव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कम्प्युटर शिक्षासँगै इन्टरनेट सेवा दिने उद्देश्यका साथ साथ २४ वटा कम्प्युटर, […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन

गण्डकी- कर्मचारी अभावमा गण्डकी प्रदेशसभा सचिवालयअन्तर्गत रहेको पुस्तकालय नियमित सञ्चालन हुनसकेको छैन । अधिकांश समय पुस्तकालय बन्द रहँदा प्रदेशसभा सदस्यलगायत पाठक अध्ययनका लागि पुस्तकालय जान पाएका छैनन् । पुस्तकालयमा दुई सय दुई जना सदस्य रहे पनि अहिलेसम्म जम्मा आठ जनाले पुस्तक लेनदेन गरेको सचिवालयका कम्प्युटर अधिकृत चन्द्रकला बस्ने...

गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन

गण्डकी- कर्मचारी अभावमा गण्डकी प्रदेशसभा सचिवालयअन्तर्गत रहेको पुस्तकालय नियमित सञ्चालन हुनसकेको छैन । अधिकांश समय पुस्तकालय बन्द रहँदा प्रदेशसभा सदस्यलगायत पाठक अध्ययनका लागि पुस्तकालय जान पाएका छैनन् । पुस्तकालयमा दुई सय दुई जना सदस्य रहे पनि अहिलेसम्म जम्मा आठ जनाले पुस्तक लेनदेन गरेको सचिवालयका कम्प्युटर अधिकृत चन्द्रकला बस्ने...

बढ्दो छ जिन्सीको दुरुपयोग

स्थानीय तहमा सार्वजनिक जिन्सी सम्पत्तिको दुरुपयोग बढेको छ । कतिपय स्थानीय तहले पुनः प्रयोग गर्न मिल्ने जिन्सी सामग्रीको बेवास्ता गरी कार्यालय परिसरमा बेवारिसे अवस्थामा राखेका छन् । कतिपयले एउटै कोठामा अव्यवस्थित रूपमा सामान थुपारेका छन् । पुनः प्रयोग गर्न मिल्ने, पुराना सवारीसाधन, कुर्सी, टेबुल, कम्प्युटर, स्टेसनरी सामान, ल्यापटप, पङ्खा, दराज, कपडा झुन्ड्याउने ह्याङ्गर, भान्साका सामानलगायतका सामग्री छरपस्ट राखिएका छन् । नयाँ सामान खरिद गर्दा आवश्यकताभन्दा बढी खरिद गर्ने र उक्त सामान प्रयोगविहीन हुने गरेको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ ।

विद्यालयमा दक्ष शिक्षक नहुँदा कम्प्युटर ल्याब प्रयोगविहीन

प्यूठान । प्यूठानका अधिकांश विद्यालयमा दक्ष शिक्षक नहुँदा कम्प्युटर ल्याब प्रयोगविहीन भएको छ । आइसीटीका लागी सरकारले लाखौ रुपैयाँ खर्च गरेर विद्यालयमा कम्प्यूटर ल्यावको व्यवस्था गराएपनि अधिकांश विद्यालयमा दक्ष शिक्षक नहँदा कम्प्युटर ल्याब प्रयोगविहीन भएको हो । महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ६ देखि कम्प्युटर शिक्षा पढाई हुने गरेको छ भने कक्षा ९ र १० मा […]

माकुराको घर बन्दै विद्यालयका कम्प्युटर

मुगु – जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाँउपालिकामा रहेको एक विद्यालयमा विद्युत नहुँदा विद्यालयले ल्याएको कम्प्युटर प्रयोगविहीन हुँदा माकुराको घर बनेका छन्। ७ वर्ष पहिले नेपाल सरकार सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दुर सञ्चार प्राधिकरणको सहयोगमा खत्याड गाँउपालिका वडा नम्बर १० मा रहेको महादेव माध्यामिक विद्यालयमा अध्यानरत विद्यार्थीहरुलाई कम्प्युटर शिक्षासँगै ईन्टरनेट सेवा दिने उद्देश्यका […]