काठमाडौँ– सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संसदमा विधेयक पेश गर्नका लागि सम्बन्धित मन्त्रालयलाई अनुमति दिने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भर्खरै भएको भारत भ्रमणका क्रममा नेपालको विद्युत बंगलादेश लैजान दिने विषयमा भारतसँग प्रस्ताव […]