आयोगले भन्योः दुई नम्बर प्रदेशमा विद्युत, सञ्चार र खानेपानीजस्ता अत्यावश्यक सेवा निर्वाधरुपमा उपलब्ध होस् :: Pahilopost.com

काठमाडौंः प्रदेश नम्बर दुईका आठ जिल्लामा  भोलि हुने स्थानीय तहको निर्वाचनका समयमा  निर्वाधरुपमा सञ्चार, विद्युत तथा खानेपानी सेवा उपलब्ध गराउने सम्वन्धमा सम्बन्धित मन्त्रालयका सचिव तथा सेवा प्रदायक संस्थाका प्रमुखहरूसँग निर्वाचन आयोगले आज छलफल गरेको छ।छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले विद्युत, सञ्चार, खानेपानी, यातायातलगायतका अत्यावश्यक सेवा निर्वाधरुपमा

सम्बन्धित सामग्री

निशुल्क ट्याक्स फाइल सेवा उपलब्ध, को को हुनसक्छन् योग्य?

आईआरएसले निश्चित आम्दानी भएका करदाताहरुका लागि निशुल्क ट्याक्स फाइल सेवा उपलब्ध भइसकेको घोषणा गरेको छ । सोमबार आईआरएसले निःशुल्क फाइल अबको फाइलिङ सिजनको लागि उपलब्ध भएको घोषणा गरेको हो । यस कार्यक्रमको साथ योग्य करदाताहरूले विश्वसनीय निःशुल्क फाइल साझेदारहरूबाट निःशुल्क ट्याक्स सफ्टवेयर प्रयोग गरेर आफ्नो संघीय ट्याक्स रिटर्नहरू तयार गर्न र फाइल गर्न सक्छन्। प्रत्येक […]

जिल्लामा नै सहजरुपमा सेवा उपलब्ध गराउन उपप्रधानमन्त्री लामिछानेकाे निर्देशन

उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले चितवनका सबै सरकारी कार्यलयहरुलाई जिल्लामा नै सहजरुपमा सेवा उपलब्ध गराउन निर्देशन दिएका छन्।...

खोटाङ सेवा समाज कतारले उपलब्ध गरायो कारागारलाई पुस्तक र फर्निचर

खोटाङ सेवा समाज कतारले जिल्ला कारागार खोटाङलाई २५५ थान पुस्तक तथा आवश्यक फर्निचरका सामग्री उपलब्ध गराएको छ। रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङ्गेहरुले वि.सं. २०५४ सालमा स्थापना गरेको संस्था ‘खोटाङ सेवा समाज...

सरकारले प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने

सरकारले सबैलाई स्वास्थ्य सेवा पुर्‍याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ ।

तिनाउँ गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

गाउँ कार्यपालिकाको पहिलो बैठकमा अस्पतालसम्म पुग्न र बिरामीलाई स्वास्थ्योपचारमा सहज सुविधा पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पालिकाले जनाइएको छ।

परदेशीका परिवारलाई ‘टेली मेडिसिन’ सेवा उपलब्ध गराइने

काठमाण्डौ – आगामी आर्थिक वर्षदेखि सरकारले वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारलाई 'टेली मेडिसिन' सेवा उपलब्ध गराउने जनाएको छ । आज संसदमा आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जना्द्धन शर्माले रोजगारीको लागि विभिन्न देशमा गएका व्यक्तिका परिवारलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराइने बताउनुभएको हो । यस्तै उहाँले वैदेशिक रोजगारीसँग सम्बन्धित परिवारलाई उनीहरुको सीप क्षमताको आधारमा स्वरोजगार बन्न तथा व्यवसाय गर्नको लागि सहुलियतपूर्ण कर्जाको पनि व्यवस्था गरिने बताउनुभयो ।

सूचना प्रविधि सम्बन्धि सेवा निर्यात गर्ने उद्यमीलाई थप प्रोत्साहन उपलब्ध गराइने

सरकारले सूचना प्रविधि सम्बन्धि सेवा निर्यात गर्ने उद्यमीलाई थप प्रोत्साहन उपलब्ध गराउने भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । सूचना प्रविधि सम्बन्धि सेवा निर्यात गर्ने उद्यमीलाई थप प्रोत्साहन उपलब्ध गराइने शर्माले बताए...

दुर्गममा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराइने

नेपाल राष्ट्र बैंकले दुर्गम स्थानमा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराउने भएको छ । शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले दुर्गम स्थानमा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराउन बताएको हो ।  नीतिमा भनिएको छ, ‘ब्रोडव्याण्ड प्रवर्द्धन गरी सर्वसाधारणमा इन्टरनेटको पहुँच...

म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क नखुलाए कतारमा माग पत्र प्रमाणीकरण नहुने

काठमाण्डौ – कतारका रोजगारदाताले नेपाली श्रमिक लैजान म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क उल्लेख नगरे माग पत्र प्रमाणीकरण नहुने भएको छ ।  मार्च १ अर्थात् हिजोदेखि म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क उल्लेख नगर्ने रोजगारदाताको माग पत्र प्रमाणीकरण नगर्ने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । नेपालबाट श्रमिक पठाए बापत रोजगारदाताले नै म्यानपावरलाई सेवा शुल्क उपलब्ध गराउँछन् । तर नेपालमा भने श्रमिकले नै म्यानपावरलाई मागे जति रकम उपलब्ध गराउनुपर्ने बाध्यता छ ।  यसअघि माग पत्र प्रमाणीकरणका लागि म्यानपावर...