पत्रकारको उपचारका लागि एक करोडको अक्षयकोष घोषणा

न्युज अफ नेपाल,धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले सुदूरपश्चिममा रहेका पत्रकारहरुको स्वास्थ्य उपचारका लागि एक करोडको कोष स्थापना गरिने घोषणा गरेका छन् । धनगढीमा आयोजित पदस्थापन कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष रावलले विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित हुँदै आएका पत्रकारहरुको उपचारका लागि सहयोग गर्न अक्षय कोषको घोषणा गरेका हुन् । ‘सुदूरपश्चिममा रहेका […]

सम्बन्धित सामग्री

प्रहरी अस्पताललाई दुई करोडको चेक

काठमाडाैं । प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई रु दुई करोडको चेक हस्तान्तरण गरेको छ । अस्पतालको ३९औँ वार्षिकोत्सवका अवसरमा आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पूर्वप्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारका लागि अस्पतालका मेडिकल डाइरेक्टर, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमाप्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताललाई हालको क्षमता […]

गण्डकी मेडिकल कलेजमा क्याथ ल्याव स्थापना

गण्डकी मेडिकल कलेज (जिएमसी) टिचिङ हस्पिटल एन्ड रिसर्च प्रालिमा क्याथ ल्याव स्थापना भएको छ। जिएमसीले करीब १२ करोडको लागतमा हृदय रोग उपचारका लागि आवश्यक पर्ने उपकरणहरु खरिद गरेर क्याथ ल्याव स्थापना गरेको हो।...

अस्पतालमा बेथिति : २ करोडको इक्मो मेसिन खिया लाग्दै

काठमाडौं । उपचारका लागि विदेश जानु झन्झटिलो छ र उत्तिकै खर्चिलो पनि । तैपनि कतिपय बिरामी ‘उपचारका लागि’ भन्दै विदेशतर्फ लाग्ने गरेका छन् । किन ? साझा जवाफ हो, ‘यहाँको उपचार चित्तबुझ्दो छैन, यहाँ जटिल रोगको उपचार गर्ने अत्याधुनिक उपकरण छैन ।’ यद्यपि नेपालका कतिपय अस्पतालमा अत्याधुनिक उपकरण भएर पनि त्यसको प्रयोग हुन सकेको छैन […]

भारतमा कोरोनाकाे तेस्रो लहरको जोखिम, २३ हजार करोडको प्याकेज ल्याउने घोषणा

काठमाण्डाै - भारतले कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमितको उपचारका लागि भन्दै २३ हजार करोडको प्याकेजको घोषणा गरेको छ । नवनियुक्त केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख मंडावियाले यो प्याकेजमार्फत जिल्लास्तरमा अक्सिजन, औषधि आपूर्ति  र अस्पतालमा बेडको सङ्ख्या बढाइने बताउनु भएको छ । यस्तै भारतमा कोरोनाको तेस्रो लहरको जोखिम बढेको र यसले बालबालिकाको स्वास्थ्यमा असर पार्न सक्ने भएकाले यो प्याकेजले विशेषगरी बालबालिकालाई समेट्ने उहाँले बताउनु भएको छ । भारतका सबै जिल्लाका अस्पतालमा बालबालिकाका लागि विशेष वार्डसँगै २० हजार आईसीयू ...

डेढ करोडको जग्गादानपछि कोभिड अस्पताल

हेटौंडा, (नेस) । सामान्य ज्वरो आउँदा समयमै सिटामोलसमेत नपाइने मकवानपुरको विकट गाउँपालिकामा कोरोना संक्रमितको उपचारका लागि अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ । स्थानीय एक व्यक्तिले दानमा दिएको करिब डेढ करोड मूल्य पर्ने जग्गामा अस्पताल स्थापना गरिएको हो । अस्पताल बनाउन वडा–५, ठाडेचुरीका हरिबहादुर चेपाङले २३ कठ्ठा जमिन पालिकालाई दान गरेका थिए । अस्थायी कोभिड […]

एमआइटी ग्रुपबाट तीन करोडको स्वास्थ्य सामग्री

एम आईटी ग्रुप फाउण्डेसनले कोरोना प्रभावित नेपालीका लागि थप तिन करोड रुपैयाँका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।  गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा स्थापित फाउण्डेसनले संक्रमितको उपचारका लागि अस्पतालहरुमा अक्सिजनको कमी भइरहेको अवस्थामा मानव जीवन रक्षाका लागि आपतकालीन सहयोगस्वरुप दुई सय २० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न लागेको हो ।अष्ट्रेलियामा मुख्यालय रहेको फाउण्डेसनले ती सामग्री शनिबार साँझ काठमाडौ आइपुगेको जनाएको छ । फाउण्डेसनले गत वर्ष कोरोना

आइएमई फाउन्डेसनद्वारा तीन करोडको स्वास्थ्योपकरण सहयोग

काठमाडौं। आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड मूल्य बराबरको स्वास्थ्य उपकरण सरकारलाई प्रदान गरेको छ। आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री हृदयेश त्रिपाठीलाई संयुक्तरुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरे। रासस

गोर्खा ब्रुअरी प्रालिले २० करोडको स्वास्थ्य सामग्री सहयोग गर्ने

गोर्खा ब्रुअरी प्रालिले थप दुई संस्थासँगको सहकार्यमा कोरोना भाइरस (कोभिड–१९) को उपचार, नियन्त्रण र रोकथामका लागि सरकारलाई २० करोड बढी रकमको स्वास्थ्य सामग्री प्रदान गर्ने भएको छ । सिंगापरस्थीत तामासेक फाउण्डेसन, लोटस लाइफ फाउण्डेसनसँगको संयक्त सहकार्यमा कोरोना संक्रमितको परीक्षण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु भेन्टिलेटर, वाइप्याप मेसिन, पल्स अक्सिमिटर, फर्टिच्यूट किट्स र स्वाब्स नेपाल […]

नेपालमै पहिलो पटक रोवोटबाट सर्जरी थालिदै

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक ‘रोवोटिक सर्जरी’ थाल्ने भएको छ । अत्याधुनिक रोवोट मेसिन ल्याएर ‘रोवोटिक सर्जरी’ थाल्ने तयारी अन्तिम चरणमा पुगेको केएमसीले जनाएको छ ।  अत्याधुनिक ‘रोवोटिक सर्जरी’ का लागि केएमसीले करिब १० करोडको लागतमा मेसिन खरिद गरेको छ । अब, डेढ महिनाभित्र ‘रोवोटिक सर्जरी’ थालिने केएमसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए । अत्याधुनिक र भरपर्दो उपचारका लागि केएमसीले न्यूरो सम्बन्धित शल्यक्रियामा रोवो...

द्वन्द्व प्रभावितको उपचारका लागि भरतपुर अस्पताल र शान्तिकोषबीच ९ करोडको सम्झौता

चितवन : चितवनको भरतपुर अस्पतालमा द्वन्द्व प्रभावित लगायतको उपचार सेवा विस्तारका लागि शान्ति मन्त्रालयको शान्तिकोषसँग ९ करोडको सम्झौता भएको छ। भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मराशिनीले सो कोषमार्फत आउने उक्त रकमले अस्पतालको उपचार सेवामा एउटा आयाम थपिने बताए। केहीदिन अघि मात्रै मन्त्रालयको शान्ति कोष र ...