गोर्खा ब्रुअरी प्रालिले २० करोडको स्वास्थ्य सामग्री सहयोग गर्ने

गोर्खा ब्रुअरी प्रालिले थप दुई संस्थासँगको सहकार्यमा कोरोना भाइरस (कोभिड–१९) को उपचार, नियन्त्रण र रोकथामका लागि सरकारलाई २० करोड बढी रकमको स्वास्थ्य सामग्री प्रदान गर्ने भएको छ । सिंगापरस्थीत तामासेक फाउण्डेसन, लोटस लाइफ फाउण्डेसनसँगको संयक्त सहकार्यमा कोरोना संक्रमितको परीक्षण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु भेन्टिलेटर, वाइप्याप मेसिन, पल्स अक्सिमिटर, फर्टिच्यूट किट्स र स्वाब्स नेपाल […]

सम्बन्धित सामग्री

गोर्खा ब्रुअरीको समन्वयमा २५ करोडको १३ टन स्वास्थ्य सामग्री सहयोग

कोभिड–१९ को महामारीसँग लड्न सिंगापुरबाट १३ टनभन्दा बढी मेडिकल सामग्री आएको छ । तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर तथा गोर्खा ब्रुअरी प्रालिको समन्वयमा नेपाल वायुसेवाको चार्टर उडानबाट सो सामग्री...

गोर्खा ब्रुअरीले २० करोडको स्वास्थ्य सामग्री सहयोग गर्ने

तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर तथा गोर्खा बु्रअरीको संयुक्त सहयोगमा कोभिड–१९ उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २० करोड रुपैयाँभन्दा बढी रकमको स्वास्थ्य सामग्री सहयोग गरिने भएको छ ।सिंगापरस्थित तामासेक फाउन्डेसन, लोटस लाइफ फाउन्डेसन तथा गोर्खा ब्रुअरी प्रालिको संयुक्त सहकार्यमा कोभिड संक्रमण टेस्ट गर्ने तथा कोभिड बिरामीको उपचार गर्न तत्काल प्रयोगमा आउने भेन्टिलेटर, […]

२० करोडको स्वास्थ्य सामग्री सहयोग गरिँदै

काठमाडौं । तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर तथा गोर्खा बु्रअरीको संयुक्त सहयोगमा कोभिड–१९ उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २० करोड रुपैयाँभन्दा बढी रकमको स्वास्थ्य सामग्री सहयोग गरिने भएको छ । सिंगापरस्थित तामासेक फाउन्डेसन, लोटस लाइफ फाउन्डेसन तथा गोर्खा ब्रुअरी प्रालिको संयुक्त सहकार्यमा कोभिड संक्रमण टेस्ट गर्ने तथा कोभिड...