चितवन : चितवनको भरतपुर अस्पतालमा द्वन्द्व प्रभावित लगायतको उपचार सेवा विस्तारका लागि शान्ति मन्त्रालयको शान्तिकोषसँग ९ करोडको सम्झौता भएको छ। भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मराशिनीले सो कोषमार्फत आउने उक्त रकमले अस्पतालको उपचार सेवामा एउटा आयाम थपिने बताए। केहीदिन अघि मात्रै मन्त्रालयको शान्ति कोष र ...