काठमाडौं– फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले आज बहराइनसँग खेल्दै छ । बहराइनको राष्ट्रिय रङ्गशालामा हुने यो खेल नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि सुरु हुनेछ । विश्वकप छनौट अन्तर्गत नेपालले अहिलेसम्म खेलेका तिनै खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा युएईसँग ४-२ , यमनसँग २-० र बहराइनसँग ५-० गोल […]