नेपालले आज बंगलादेशको सामना गर्दै

काठमाडौं । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले आज बंगलादेशको सामना गर्ने भएको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा  नेपाल र बंगलादेशबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ । लगातार तीन खेलमा हार व्यहोरेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । समूह 'बी' मा रहेको नेपाल अंक विहीन रहदै समूहको पुछारमा रहेको छ । नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ ।  तर, नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ  ।

सम्बन्धित सामग्री

नेपालले बंगलादेशसँग भिड्दै

काठमाडौं :  एएफसी यू–२० एसियन कप छनोटमा नेपालले आज चौंथो तथा अन्तिम खेल खेल्दैछ।बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले चौंथो खेलमा बंगलादेशको सामना गर्नेछ।  नेपाल र बंगलादेशबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ।बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ। नेपालले लगातार तीन खेलमा हार व्यहोरिसकेको छ।पहिलो खेलमा नेपाल भुटानसँग २–० ले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले कतारसँग ३–१ गोल अन्तरको हार व्यहोरेको थियो। आयोजक बहराइनसँग ६&ndash

साफ यू–१८ महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौं । भारतमा जारी १८ बर्ष मुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज (बुधबार) बंगलादेशको सामना गर्दैछ। भारतको जमसेदपुरमा आयोजना हुने खेल बेलुकी सवा ७ बजे सुरु हुनेछ । बुधबार बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार बंगालदेशविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन । च्याम्पियनसिपको पहिलो भेटमा नेपाल बंगलादेशसँग ४–२ गोल अन्तरले […]

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल : नेपाल आज बंगलादेशसँग खेल्दै

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज (बुधबार) आफ्नो अन्तिम खेलमा बंगलादेशको सामना गर्दैछ ।भारतमा जारी प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशको सामना गर्न लागेको हो । नेपाल आजको खेलमा बंगलादेशमाथि जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ । तर, बलियो टोली बंगलादेशमाथि नेपाललाई जित निकाल्न सहज भने छैन । यसअघिको खेलमा नेपाल बंगलादेशसँग ४–२ गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा नेपालले अङ्क जोड्न सकेको छैन । ३ खेलमा अङ्क विहीन नेपाल पुछारमा छ ।नेपा

यु १८ महिला साफ फुटबलमा आज नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौँ। साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ। भारतको जमसेदपुरमा हुने खेलमा नेपालले बंगलादेशको सामना गर्न लागेको हो। यो खेल साँझ सवा ७ बजे सुरु हुनेछ। नेपालले पहिलो खेलमा आयोजक भारतसँग ७–० गोल अन्तरको हार व्यहोरेको थियो।

यू-१९ एसिया कप : बंगलादेशको सामना गर्दै नेपाल

एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ  । ढाकास्थित सारजाह क्रिकेट मैदानमा नेपाल र बंगलादेशबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ ।बंगलादेश  नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ । नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहीको प्रशिक्षणमा राम्रो नतिजा दिने लक्ष्यमा छ ।नेपाली टिमःदेव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दिपेश कँडेल, विवेक यादव,गुलशन झा,विवेक राना मगर,सन्तोष क

यू–१९ एसिया कपः नेपालले आज बंगलादेशको सामना गर्दै

काठमाडौं । दुबईमा जारी प्रतियोगिता एसीसी यू–१९ एसिया कप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दैछ । समूह ‘बी’ मा रहेको नेपालले बंगलादेशको सामना गर्दै प्रतियोगिता सुरुवात गर्न लागेको हो।

यू-१९ एसिया कप : बंगलादेशको सामना गर्दै नेपाल

एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ  । ढाकास्थित सारजाह क्रिकेट मैदानमा नेपाल र बंगलादेशबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ । बंगलादेश  नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ । नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहिको प्रशिक्षणमा राम्रो नतिजा दिने लक्ष्यमा छ । नेपाली टिम : देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दिपेश कँडेल, विवेक यादव,गुलशन झा,विवे

यू-१९ एसिया कप : नेपालले आज बंगलादेशको सामना गर्दै

९ पुस, काठमाडौं । युएईमा भइरहेको प्रतियोगिता एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दैछ । समूह ‘बी’ मा रहेको नेपालले बंगलादेशको सामना गर्दै प्रतियोगिता सुरुवात गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे शारजहा क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले यू-१९ एसिया कपमा अहिलेसम्म बंगलादेशलाई हराउन सकेको छैन । […]

यु-१९ एसिया कपमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं :  युएईमा सुरु भएको एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज  बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ।आफ्नो पहिलो खेलमा टेस्ट राष्ट्र बंगलादेशको सामना गर्दा नेपाल आफ्नो उत्कृष्ट लय देखाउने ध्याउन्नमा हुने छ। युएईको सारजाह मैदानमा हुने खेल ११:१५ मा सुरु हुने छ।जरी प्रतियोगितामा नेपाल अन्डरडगको छवि बनाउने प्रयासमा हुने छ। विश्व विजेता बंगलादेश भने नेपाललाई हराउँदै एसियाकपमा पनि आफ्नो रवाफिलो प्रदर्शनको सुरमा छ।नेपाल र बंगलादेशबिच भएका पछिल्ला ५ खेलमा नेपालले बंगलादेशलाई हराउन सके

साफ च्याम्पियन्सीप : फाइनल पुग्न नेपालले आज बंगलादेशको सामना गर्दै

काठमाडौं : साफ च्याम्पियन्सीपमा आज नेपालले लिग चरणको अन्तिम खेल खेल्दैछ। नेपाली समय अनुसार दिउँसो ४: ४५ नेपालले बंगलादेशको सामना गर्दैछ। फाइनल प्रवेशका लागि नेपालले आजको खेलमा बराबरीमात्रै गरेपनि पुग्छ। आजको खेल जितेमा नेपाल स्वत: फाइनलमा प्रवेश गर्नेछ। आजै राति ९: ४५ मा भारत र माल्दिभ्स पनि भिड्दैछ। फाइनलमा स्थान पक्का…