यू-१९ एसिया कप : नेपालले आज बंगलादेशको सामना गर्दै

९ पुस, काठमाडौं । युएईमा भइरहेको प्रतियोगिता एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दैछ । समूह ‘बी’ मा रहेको नेपालले बंगलादेशको सामना गर्दै प्रतियोगिता सुरुवात गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे शारजहा क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले यू-१९ एसिया कपमा अहिलेसम्म बंगलादेशलाई हराउन सकेको छैन । […]

सम्बन्धित सामग्री

नेपालले आज बंगलादेशको सामना गर्दै

काठमाडौं । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले आज बंगलादेशको सामना गर्ने भएको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा  नेपाल र बंगलादेशबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ । लगातार तीन खेलमा हार व्यहोरेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । समूह 'बी' मा रहेको नेपाल अंक विहीन रहदै समूहको पुछारमा रहेको छ । नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ ।  तर, नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ  ।

साफ यू–१८ महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौं । भारतमा जारी १८ बर्ष मुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज (बुधबार) बंगलादेशको सामना गर्दैछ। भारतको जमसेदपुरमा आयोजना हुने खेल बेलुकी सवा ७ बजे सुरु हुनेछ । बुधबार बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार बंगालदेशविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन । च्याम्पियनसिपको पहिलो भेटमा नेपाल बंगलादेशसँग ४–२ गोल अन्तरले […]

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल : नेपाल आज बंगलादेशसँग खेल्दै

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज (बुधबार) आफ्नो अन्तिम खेलमा बंगलादेशको सामना गर्दैछ ।भारतमा जारी प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशको सामना गर्न लागेको हो । नेपाल आजको खेलमा बंगलादेशमाथि जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ । तर, बलियो टोली बंगलादेशमाथि नेपाललाई जित निकाल्न सहज भने छैन । यसअघिको खेलमा नेपाल बंगलादेशसँग ४–२ गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा नेपालले अङ्क जोड्न सकेको छैन । ३ खेलमा अङ्क विहीन नेपाल पुछारमा छ ।नेपा

यु १८ महिला साफ फुटबलमा आज नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौँ। साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ। भारतको जमसेदपुरमा हुने खेलमा नेपालले बंगलादेशको सामना गर्न लागेको हो। यो खेल साँझ सवा ७ बजे सुरु हुनेछ। नेपालले पहिलो खेलमा आयोजक भारतसँग ७–० गोल अन्तरको हार व्यहोरेको थियो।

यु १८ महिला साफ फुटबल: बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौँ – भारतमा जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले बिहीबार बंगलादेशको सामना गर्दैछ। जमसेदपुरमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ। बंगलादेश तुलनात्मक रुपमा नेपालभन्दा बलियो रहेको छ। यद्यपि प्रीति राईको कप्तानीमा रहेको नेपाल पहिलो जीतको खोजीमा छ। नेपाल पहिलो खेलमा आयोजक भारतसँग ७-० अन्तरले पराजित भएकाे थियाे। यता बंगलादेशसमेत पहिलो […]

सेन्ट्रल जोन भलिबल : पुरुष टोलीले श्रीलंका र महिला टोलीले बंगलादेशको सामना गर्दै

काठमाडौं: एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत आज नेपाली पुरुष तथा महिला टोलीमा आफ्नो तेस्रो खेलमा प्रतिस्पर्धा गर्दैछन्। नेपाली महिला टोलीले आज सवा ९ बजे आयोजक बंगलादेशको सामना गर्नेछ। पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा माल्दिभ्सलाई हराएको नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ। त्यस्तै पुरुष टोलीले आज श्रीलंकाको सामना गर्नेछ।…

यू-१९ एसिया कप : बंगलादेशको सामना गर्दै नेपाल

एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ  । ढाकास्थित सारजाह क्रिकेट मैदानमा नेपाल र बंगलादेशबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ ।बंगलादेश  नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ । नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहीको प्रशिक्षणमा राम्रो नतिजा दिने लक्ष्यमा छ ।नेपाली टिमःदेव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दिपेश कँडेल, विवेक यादव,गुलशन झा,विवेक राना मगर,सन्तोष क

यू-१९ एसिया कप : बंगलादेशको सामना गर्दै नेपाल

एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ  । ढाकास्थित सारजाह क्रिकेट मैदानमा नेपाल र बंगलादेशबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ । बंगलादेश  नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ । नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहिको प्रशिक्षणमा राम्रो नतिजा दिने लक्ष्यमा छ । नेपाली टिम : देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दिपेश कँडेल, विवेक यादव,गुलशन झा,विवे

घरेलु टोली बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली बंगलादेशसँग शनिबार खेल्दै नेपाली फुटबल टोलीले साफ यू–१९ महिला च्याम्पियनसिपको यात्रा सुरु गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल ढाकास्थित वीरश्रेष्ठ सहिद सिफाली मुस्तफा कमल रंगशालामा साँझ ७ बजे सुरु हुनेछ । नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले घरेलु मैदान भएकाले बंगलादेशलाई फाइदा भएपनि आफूहरु राम्रो प्रदर्शनका लागि तयार रहेको बताएका […]

साफ च्याम्पियन्सीप : फाइनल पुग्न नेपालले आज बंगलादेशको सामना गर्दै

काठमाडौं : साफ च्याम्पियन्सीपमा आज नेपालले लिग चरणको अन्तिम खेल खेल्दैछ। नेपाली समय अनुसार दिउँसो ४: ४५ नेपालले बंगलादेशको सामना गर्दैछ। फाइनल प्रवेशका लागि नेपालले आजको खेलमा बराबरीमात्रै गरेपनि पुग्छ। आजको खेल जितेमा नेपाल स्वत: फाइनलमा प्रवेश गर्नेछ। आजै राति ९: ४५ मा भारत र माल्दिभ्स पनि भिड्दैछ। फाइनलमा स्थान पक्का…