एसिया कप छनोट : नेपालले आज इन्डोनेसियाको सामना गर्ने

एएफसी एसिया कप २०२३ छनोट अन्तर्गत सुरुआती दुबै खेलमा पराजित भएको नेपालले आज अन्तिम खेलमा इन्डोनेसियाको सामना गर्दैछ । कुवेत सिटी स्थित जवर अल अहमाद अन्तरराष्ट्रिय मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे (स्थानीय १०) सुरु हुनेछ । इन्डोनेसियाविरुद्ध खेल्दै गर्दा नेपाल समूह ए मा पहिलो जितको खोजीमा हुनेछ । नेपाल प्रतियोगितामा सुखद् अन्त्य गर्न चाहन्छ । नेपाल र इन्डोनेसिया आधिकारीक प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । यस अर्थमा नेपाल र इन्डोनेसिया अपरिचित प्रतिस्पर्धी हु

सम्बन्धित सामग्री

एएफसी यू–१७ एसिया कप छनोटमा नेपालले भियतनामसँग खेल्दै, नीति काउन्टर अट्याकको

एएफसी यू–१७ एसिया कप छनोट फुटबलको दोस्रो खेलमा नेपालले आज आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ ५ः४५ बजे शुरु हुनेछ ।

एसिया कप छनोट : नेपाल आज जोडनसँग भिड्दै

एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा नेपालले आज (बुधबार) राति जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाविर अल अहमद स्टेडियममा राति १ः०० बजे सुरु हुने खेलमा नेपाल उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छ ।

नेपालले आज थाइल्यान्डको सामना गर्दै

एसिया कप छनोट तेस्रो चरणको तयारीमा रहेको नेपालले बिहीबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डको सामना गर्दैछ ।  नेपालले सन् १९८७ यता तीन दशकको अन्तरमा थाइल्यान्डविरुद्ध खेल्न लागेको हो ।

नेपालले आज लेबनानको सामना गर्ने

एएफसी यू– २३ एसिया कप छनोट चरणको अन्तिम खेलमा नेपालले आज आइतबार लेबनानको सामना गर्नेछ। यसअघिका दुवै खेलमा

एएफसी महिला एसिया कप छनोट : आज नेपालले फिलिपिन्ससँग खेल्दै

२ असोज, काठमाडौं । एएफसी महिला एसियन कपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय महिला फुटबल टोली छनोट प्रतियोगिता खेल्न उज्वेकिस्तानमा छ । समूह एफ मा रहेको नेपालले आज फिलिपिन्ससँग खेल्दै छनोट यात्रा सुरु गर्दैछ । नेपालको महिला टिमले सन् २०१९ पछि पहिलो पटक प्रतिस्पर्धात्मक फुटबल खेल्दा राष्ट्रिय टिमकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बा बिना खेल्नेछन् […]

विश्वकप छनोट : नेपाल अष्ट्रेलिया भिड्दै

काठमाडौं :  फिफा विश्वकप तथा एसिया कप छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति पौने १० बजे कुवेतमा हुने छ।  विश्वकप छनोटको अर्को चरणमा पुग्ने सम्भावना सकिसकेको नेपाल एसिया कप छनोटको तेस्रो चरणमा सोझै प्रवेश गर्ने गणितीय सम्भावना मात्र बाँकी छ। यस्तोमा एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियाविरुद्धको जितले मात्र एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना बाँकी रहन्छ। पाँच पटक विश्वकप खेलिसकेको

विश्वकप फुटबल छनोटः नेपालले आज कुवेतको सामना गर्दै :: Pahilopost.com

विश्वकप तथा एसिया कप छनोट अन्तर्गतको दोस्रो चरणको क्वालिफायर्समा नेपालले आज कुवेतको सामना गर्दैछ। आइतबार कुबेत पुगेको नेपाली टिमले घरेलु टिमसँग आज राति १०ः४५ बजे जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा प्रतिस्पर्धा गर्ने छ। सन् १९८२ विश्वकपमा समेत सहभागी भइसकेको फुटबलमा अनुभवी कुवेतसँग उसैको मैदानमा नेपालले प्रतिस्पर्धा गर्नेछ। त्यसबाहेक कुवेतले सन

एसिया कप छनोट : नेपालले आज सिंगापुरसँग खेल्दै

एसिया कप छनोट प्रतियोगितामा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । हिजो भएको खेलमा नेपालले घरेलु टिम मलेसियालाई १९ रनले हरायो । खेल नेपाली समय अनुसार सवा सात बजे सुरु हुनेछ ।  पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसंग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो । उक्त जितपछि एसिया कप ...

एसिया कप छनोट : नेपालले आज यूइईसँग खेल्ने

एसीसी एसिया कप छनोट क्रिकेटमा आफ्नो दोस्रो खेलका रुपमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईबीचको खेल मलेसियाको किनरारा एकेडेमी ओभल मैदानमा अहिले बिहान सवा सात बजेदेखि सुरु हुनेछ । पहिलो खेलमा सिंगापुरमाथि फराकिलो अन्तरको जित निकालेको युएईभन्दा पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको नेपाल य...