एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिने सुमेरु हस्पिटल कारबाहीमा

काठमाडौँ । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिने सुमेरु सिटी हस्पिटललाई कारबाही गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार ललितपुरको पुलचोकस्थित सुमेरु सिटी हस्पिटलले एन्टिजेन परीक्षणमा सेवाग्राहीसँग बढी शुल्क लिएको पाइएपछि २० हजार रुपैयाँ जरिवाना तिराइएको हो । सेवाग्राहीले दिएको उजुरीको आधारमा संयुक्त बजार अनुगमन टोली अस्पताल पुग्दा एन्टिजेन परीक्षणको शुल्क २ हजार ५ […]