कोभिड संक्रमितको उपचारमा बढी शुल्क लिने अस्पताललाई कारबाही गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमितको उपचारका क्रममा तोकेकोभन्दा बढी शुल्क लिने अस्पतालहरूलाई कारबाही गर्ने भएको छ । अस्पतालहरूमा अनुगमन गरी तोकिएकोभन्दा बढी शुल्क लिएको पाइए कारबाही गर्न मन्त्रालयले प्रदेशका सामाजिक विकास मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।  सरकारले कोभिड केयर युनिट सञ्चालनका लागि सम्झौता गरेका...

सम्बन्धित सामग्री

तोकिएकोभन्दा बढी शुल्क लिने अस्पताललाई कारबाही गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमितको उपचारमा सरकाले तोकेकोभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने भएको छ । मन्त्रालयले महामारीको समयमा केही अस्पतालहरूले असहयोग गर्ने र बिरामीलाई अनावश्यक दुख दिने, समस्या बढाउनेजस्ता कार्य गरेको गुनासो आएको र त्यसमा गम्भीर ध्यानकर्षण भएको भन्दै कारबाहीको चेतावनी दिएको हो । कुनै अस्पतालमा...

कोरोना उपचारमा तोकिएभन्दा बढी शुल्क लिने अस्पताललाई कारबाहीको चेतावनी

काठमाडौं : सरकारले कोरोना उपचारको शुल्क तोकेभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो।‘कोभिड १९ संक्रमणको महामारीमा केही निजी अस्पतालहरुले सरकारले तोकेको शुल्क भन्दा बढी लिएको गुनासो प्राप्त भएका छन्,यस किसिमले अनावश्यक शुल्क लिनेलगायत गैह्रकानूनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्था उपर यस्ता गतिविधि नगर्न/नगराउनु हुन सचेत गराइन्छ,गरेको पाइए कडा कारबाही गरिने छ,’विज्ञप्ति

कोरोनाको उपचारमा बढी शुल्क असुल्ने अस्पताललाई कारबाही हुन्छ : मन्त्रालय

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या अस्पतालले कोरोनाको उपचारको नाममा बढी शुल्क लिने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । केही अस्पतालले चर्को शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले विज्ञप्ति निकालेर सङ्कटको बेलामा सहयोगी भावनाले काम गर्नुपर्नेमा दुःख दिने, समस्या बढाउने र बढी शुल्क लिनेहरूलाई कारबाहीको चेतावनी दिएको हो । बढी शुल्क लिएको पाइएमा स्वास्थ्य मन्त्रालयमा खबर गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ । काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलले एक दिनको शुल्क ३० हजार रुपैयाँसम्म र ह्याम्स अस्पतालले दिन...