चीनको बीआरआई कार्यान्वयनमा नेपालले किन हस्ताक्षर गरेन ?

काठमाडौं, १५ चैत्र । चीनको पूर्वाधार विकाससम्बन्धी परियोजना बीआरआई विश्वभर चासोसँगै विवादमा समेत परेको छ । बीआरआई विकास परियोजना बढाउने ऋण सहयोग हो । एशिया र अफ्रिकाका कतिपय देशहरु बीआरआई कार्यान्वयन गरिरहेका छन् । जसमध्ये केही देश ऋणको पासोमा परेको चर्चा पनि छ । नेपालले पनि बीआरआई सम्झौता गरेको छ । विभिन्न विकाससम्बन्धी आयोजनाको टुंगो […]