झस्केलाबाट बीआरआई छिराउने सभामुखको प्रयास

काठमाडौँ-  नेपालमा चिनियाँ महत्वाकांक्षी परियोजना ‘बीआरआई’ झस्केलाबाट प्रवेश गराएर कार्यान्वयन गर्ने प्रयास सभामुख अग्नि सापकोटाले गरेका छन् । चिनियाँ जनकंग्रेसका प्रमुख ली चान्सुसँगको ६ बुँदे समझ्दारीपत्रमा हस्ताक्षर गरेका सभामुख सापकोटाले झस्केलाबाट ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ ‘बीआरआई’ छिराउने प्रयासस्वरुप सम्झौता गरेका छन् । चिनियाँ जनकंग्रेस प्रमुख ली र प्रतिनिधिसभाका सभामुख सापकोटाबीच भएको ६ बुँदे सम्झौताको ५ […]

सम्बन्धित सामग्री

चीनको बीआरआई परियोजनाबाट बाहिरिने इटालीको घोषणा

युरोपेली राष्ट्र इटालीले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई परियोजनाबाट बाहिरिने घोषणा गरेको छ ।

बीआरआई र ‘समदुरी’ को परराष्ट्र नीति

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असोज पहिलो साता चीन भ्रमणमा जाँदै छन्। नेपालमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन भए नभएको अन्योल भइरहँदा प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई ‘परियोजना कार्यान्वयन योजना’ सम्झौता हुने गरी गृहकार्य थालिएको जानकारी प्राप्त हुनआएको छ। परराष्ट्र मन्त्रालय स्रोतअनुसार बीआरआईमा हस्ताक्षर गरेको ६ वर्षपछि ‘परियोजना कार्यान्वयन योजना’ सम्झौतामा नेपालले हस्ताक्षर गर्न लागेको हो र […]

चीनको बीआरआई परियोजनाको साख खस्किँदै

इटालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने भएको छ । चीन र इटालीबीच भएको बीआरआई सम्झौताको म्याद आगामी वर्षको सुरुवातमा सकिँदैछ । सम्झौताबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको र अन्य राजनीतिक तनाव कायमै रहेका कारण बीआरआईले गति लिन सकेको छैन । जर्मन चान्सलर ओलाफ शोल्जले पनि बीआरआईको सुस्तताप्रति असन्तुष्टि जनाउँदै आर्थिक संकटको […]

‘बीआरआई कार्यान्वयनअघि राष्ट्रिय सहमति आवश्यक’

९ पुस, काठमाडौं । चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यक्रम राष्ट्रिय हितअनुकुल बनाएर मात्रै कार्यान्वयनमा लैजान विज्ञहरुले राष्ट्रिय सहमतिको आवश्यकता पर्ने धारणा राखेका छन् । शुक्रबार काठमाडौंमा सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेड्रालिजम (सीईएसआईएफ) ले आयोजना गरेको ‘भूराजनीति र दक्षिण एसियामा बीआरआई’ विषयक अन्तर्राष्ट्रिय सेमिनार कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री, अन्तर्राष्ट्रिय सम्बन्धका जानकार, भारत, […]

नेपालमा बीआरआई परियोजना खारेज गर्नुपर्ने माग

काठमाडौँ– नेपालमा चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) खारेज गर्नुपर्ने आवाज उठेको छ । राष्ट्रिय एकता अभियानद्वारा आयोजित बीआरआई विकास परियोजना की चिनियाँ विस्तारवाद विषयक विचार गोष्ठिमा बीआरआई परियोजना खारेज हुनुपर्ने आवाज उठेको हो । उक्त कार्यक्रमकी प्रमुख अतिथि तथा मधेसी आयोगकी सदस्य रेणु देवीले नेपालमा चिनियाँ विस्तारवाद बन्द गर्नुपर्ने माग गरिन् । […]

चीनको बीआरआई अस्वीकार

काठमाडौं, २७ असार । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई ) अनुदान नभई ऋण हो । नेपालले सन् २०१७ मा गरेको बीआरआई सम्झौता कार्यान्वयन भएको छैन । यसको कारण हो ऋणको महङ्गो ब्याज र नेपालले खोजेको अनुदान । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग यसबारे कुरा […]

बीआरआई सम्झौताको विरोधमा वीरगञ्जमा प्रदर्शन

१४ वैशाख, वीरगञ्ज । राष्ट्रिय एकता अभियानले पर्सामा बेल्ट एण्ड रोड इनिसियटिभ  (बीआरआई) सम्झौता राष्ट्रघाती भएको भन्दै प्रदर्शन गरेको छ । उनीहरुले चीनविरूद्ध नारा लगाउँदै चिनियाँ राष्ट्रपति सी चिनफिङ तस्वीर जलाएका छन् । अभियान निकट विधार्थीहरुले वीरगञ्जस्थित माइस्थान चोकमा प्रदर्शन गरेको हो । बीआरआई सम्झौता राष्ट्रघाती भएकोले खरेजी गर्नुपर्ने माग उनीहरूको छ । विधार्थी परिषद्का […]

चीनको बीआरआई कार्यान्वयनमा नेपालले किन हस्ताक्षर गरेन ?

काठमाडौं, १५ चैत्र । चीनको पूर्वाधार विकाससम्बन्धी परियोजना बीआरआई विश्वभर चासोसँगै विवादमा समेत परेको छ । बीआरआई विकास परियोजना बढाउने ऋण सहयोग हो । एशिया र अफ्रिकाका कतिपय देशहरु बीआरआई कार्यान्वयन गरिरहेका छन् । जसमध्ये केही देश ऋणको पासोमा परेको चर्चा पनि छ । नेपालले पनि बीआरआई सम्झौता गरेको छ । विभिन्न विकाससम्बन्धी आयोजनाको टुंगो […]

बीआरआई : अनुदान कि गलपासो ?

चैत ४, काठमाण्डौ । सन २०१३ मा चिनिया राष्ट्रपती सि जिङ्पिङले आफ्नो महत्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसियटिभ बिआरआई पारीयोजना अगाडि सारेका थिए । जसलाई नेपालले सन् २०१४ मा सैद्धान्तिक सहमति जनाउँदै सन् २०१६ मार्च २१ मा ट्रान्जिट ट्रान्सपोट एग्रिमेन्ट हुँदै सन् २०१७ मे १२ मा बीआरआई परियोजनामा हस्ताक्षर गरेको थियो । संविधान जारी भएपछि […]

चीनको बीआरआई अगाडि बढ्ला ?

काठमाडौं, १ चैत्र । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौताको पाँच वर्षपछि सदनबाट पारित भएको छ । अब यसको कार्यान्वयनको विषयमा चासो बढेको छ । सम्झौता पारित हुन पाँच वर्ष लागेकोमा कार्यान्वयन कसरी हुने र कति समयमा पूरा हुने चासो बढेको हो । एमसीसीभन्दा अघि नै नेपालले चीनको बेल्ड एन्ड इनिसिएटिभ (बीआरआई) सम्झौता गरेको थियो । चीनसँग […]