बीआरआई सम्झौताको विरोधमा वीरगञ्जमा प्रदर्शन

१४ वैशाख, वीरगञ्ज । राष्ट्रिय एकता अभियानले पर्सामा बेल्ट एण्ड रोड इनिसियटिभ  (बीआरआई) सम्झौता राष्ट्रघाती भएको भन्दै प्रदर्शन गरेको छ । उनीहरुले चीनविरूद्ध नारा लगाउँदै चिनियाँ राष्ट्रपति सी चिनफिङ तस्वीर जलाएका छन् । अभियान निकट विधार्थीहरुले वीरगञ्जस्थित माइस्थान चोकमा प्रदर्शन गरेको हो । बीआरआई सम्झौता राष्ट्रघाती भएकोले खरेजी गर्नुपर्ने माग उनीहरूको छ । विधार्थी परिषद्का […]

सम्बन्धित सामग्री

चीनको बीआरआई परियोजनाको साख खस्किँदै

इटालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने भएको छ । चीन र इटालीबीच भएको बीआरआई सम्झौताको म्याद आगामी वर्षको सुरुवातमा सकिँदैछ । सम्झौताबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको र अन्य राजनीतिक तनाव कायमै रहेका कारण बीआरआईले गति लिन सकेको छैन । जर्मन चान्सलर ओलाफ शोल्जले पनि बीआरआईको सुस्तताप्रति असन्तुष्टि जनाउँदै आर्थिक संकटको […]

झस्केलाबाट बीआरआई छिराउने सभामुखको प्रयास

काठमाडौँ-  नेपालमा चिनियाँ महत्वाकांक्षी परियोजना ‘बीआरआई’ झस्केलाबाट प्रवेश गराएर कार्यान्वयन गर्ने प्रयास सभामुख अग्नि सापकोटाले गरेका छन् । चिनियाँ जनकंग्रेसका प्रमुख ली चान्सुसँगको ६ बुँदे समझ्दारीपत्रमा हस्ताक्षर गरेका सभामुख सापकोटाले झस्केलाबाट ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ ‘बीआरआई’ छिराउने प्रयासस्वरुप सम्झौता गरेका छन् । चिनियाँ जनकंग्रेस प्रमुख ली र प्रतिनिधिसभाका सभामुख सापकोटाबीच भएको ६ बुँदे सम्झौताको ५ […]

बीआरआई अघि बढाउन ढिलाइ गर्नुहुँदैन : नेपाली काँग्रेस

नेपाली काँग्रेसले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानछाओसँग सोमबार भएको भेटघाटमा  चीन सरकारसँग नेपालले विगतमा गरेका विभिन्न सहमति तथा सम्झौताको कार्यान्वयनमा ढिलाइ गर्न नहुने कुरा राखेको छ ।  चीन सरकारले अघि सारेको द बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबाट नेपालले लाभ लिनुपर्छ भन्नेमा काँग्रेस स्पष्ट रहेको धारणा पार्टीले चिनियाँ नेतासमक्ष राखेको हो ।भेटघाट कार्यक्रममा नेपाल र चीनबीचको विशिष्ट सम्बन्धका विभिन्न आयामका बारेमा छलफल भएको

नेपालमा चीनको प्रत्यक्ष चासो, चीनविरुद्ध नजाने दलहरुको प्रतिवद्धता

काठमाडौं, १९ असार । नेपालमा ‘एमसीसी’ पास भएसंगै ‘एसपीपी’ सम्झौताको विषयसमेत उठेपछि चीन सशंकित भएको छ । अमेरिकासंग आफनो सम्बन्ध चिसिएकाबेला नेपालमा अमेरिकी चलखेल बढाएपछि चीन आफनो सुरक्षाको विषयलाई लिएर सशंकित भएको हो । हालै जर्मनीमा सम्पन्न जी ७ बैठक र नाटो सम्मेलनले चीनको ‘बीआरआई’ परियोजना असफल पार्ने र यसको प्रभाव कम गराउन सक्दो भूमिका […]

श्रीलंकापछि नेपाललाई टाट पल्टाउने बीआरआई रणनीतिको खुलासा

बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई सम्झौताका माध्यमबाट चीनले नेपालमा आर्थिक दबदबा र निहीत स्वार्थ पूरा गर्न खोजेको देखिएको छ । गोप्य स्रोतबाट खबरहबले बीआरआईको समझदारीपत्र प्राप्त गरेको छ । यसका कतिपय बुँदाहरु निकै शंकास्पद, अस्पष्ट र जानाजान वा अन्जानमा धेरै अर्थ लाग्ने किसिमको बनाइएको पाइएको छ । सन् २०७४ वैशाख २९ गते हस्ताक्षर गरिएको सम्झौताको […]

सरकारले लुकाएको बीआरआई सम्झौता माग्दै परराष्ट्रमा दर्ता भयो निवेदन

नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुगेको छ।  सन् २०१७ मे १२ मा भएको यो सम्झौताको मुल कपी सरकारले अझै लुकाएको लुकायै छ। सम्झौता पत्र ...

शंकाको घेरामा बीआरआई: पाँच वर्षमा पाँच सम्झौता, सबै कागजपत्र गोप्य ?

नेपाल र चीनबीच चीनको रणनीतिक विकास परियोजनामा हस्ताक्षर भएको पाँच वर्ष बितेको छ। सन् २०१७ को मे १२ का दिन बेइजिङ पुगेर बीआरआईमा हस्ताक्षर गर्ने तत्कालीन उपप्रधानमन्त्री कृष्णबहादुर महरा नै उक्त सम्झौताको शर्त र रणनीति के थियो भन्नेमा अनभिज्ञ छन्। त्यसयता, यो सम्झौता सधै चर्चामा र आशंकाको घेरामा छ। तर, पाँच वर्ष बितिसक्दा पनि दुबै […]

बीआरआई अल्झिनुमा मुख्यतः नेपाल पक्षकै कमजोरी : पूर्वराजदूत लीलामणि पौड्याल

विकास निर्माणका लागि हामीसँग स्रोत छैन भनेर निर्धक्क भन्दै आएका राजनीतिक नेतृत्वले विकास परियोजनामा हस्ताक्षर गरेको वर्षौँसम्म पनि त्यसलाई अघि बढाउन चासो देखाउने गरेका छैनन् । अमेरिकासँग एमसीसी सम्झौताको प्रक्रिया अघि बढेको एक दशकभन्दा लामो समयसम्म अल्झिएर रह्यो । हालै संघीय संसद्ले एमसीसी सम्झौता अनुमोदन गरेपछि त्यसको कार्यान्वयनको बाटो खुलेको छ ।अर्कोतिर चीनसँग ‘बीआरआई’ (बेल्ट एन्ड रोड इनिसिएटिभ’ समझदारी पत्रमा हस्ताक्षर गरेको पनि वर्षौँ भइसकेको छ, जो अझै अघि बढ्न सकेको छैन ।

चीनको बीआरआई अगाडि बढ्ला ?

काठमाडौं, १ चैत्र । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौताको पाँच वर्षपछि सदनबाट पारित भएको छ । अब यसको कार्यान्वयनको विषयमा चासो बढेको छ । सम्झौता पारित हुन पाँच वर्ष लागेकोमा कार्यान्वयन कसरी हुने र कति समयमा पूरा हुने चासो बढेको हो । एमसीसीभन्दा अघि नै नेपालले चीनको बेल्ड एन्ड इनिसिएटिभ (बीआरआई) सम्झौता गरेको थियो । चीनसँग […]

एमसीसी : भ्रम निमिट्यान्न गर्ने निहुँमा नयाँ भ्रम सिर्जना भएको त छैन ?

पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय कानुन नेपालको राष्ट्रिय बहसको विषय बनेको छ । अरू कानुनभन्दा अन्तर्राष्ट्रिय कानुन बढी राजनीतिक हुने भएकोले यस बारेमा गम्भीर बहस हुनु आवश्यक छ । विशेष गरी नेपाल–अमेरिका एमसीसी सम्झौताको संसदीय अनुमोदनका सम्बन्धमा सन्धिको एकपक्षीय “व्याख्यात्मक घोषणा”ले विवादलाई तीव्र बनाएको छ । एमसीसीबारे मेरो व्यक्तिगत विचार कान्तिपुर दैनिकमा “बीआरआई–एमसीसी र नेपालको असंलग्न सुरक्षा प्रस्ताव” शीर्षक अन्तर्गत (माघ ७, २०७८) प्रकाशित भएको छ