एजेन्सी । मेक्सिकोको दक्षिणी प्रान्त ओक्साकामा बुधबार एउटा भयानक सडक दुर्घटना भएको छ । यात्रुले भरिएको बस खाल्डोमा खसेको थियो । मिडिया रिपोर्टका अनुसार उक्त दुर्घटनामा लगभग २७ जनाको मृत्यु भएको छ। सोही क्रममा १७ जना घाइते भएका छन् । प्रहरीका अनुसार बस मेक्सिको सिटीबाट ओक्साकाको ओसोन्डुआ शहर तर्फ गइरहेको थियो। घाइतेहरुको अस्पतालमा उपचार भइरहेको […]