पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार २४ घण्टामा २७ जनाको मृत्यु भएको हो । उनका अनुसार २४ घण्टाभित्र ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए ।

सम्बन्धित सामग्री

थप १८५७ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

भदौ १२, काठमाडौं । शनिवार पछिल्लो २४ घण्टामा थप १ हजार ८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४०९ पीसीआर परीक्षणमा १ हजार ५१६ जना र ३ हजार ७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १ हजार ८५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।  त्यस्तै सोही अवधिमा देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शनिवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ पुगेको छ । यसैगरी, शनिवार २ हजार २२२ जना निको भएसँगै हालसम्म ७ लाख १० हजार ४५२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

देशभर गरिएको ९ हजार ४०९ पीसीआर र ३ हजार ७६७ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

साउन २९, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ७०८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १५२ गरी कुल ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । त्यस्तै सोही अवधिमा देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शुक्रवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ पुगेको छ ।  यसैगरी, शुक्रवार २ हजार ११८ जना निको भएसँगै हालसम्म ६ लाख ७९ हजार ४९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३९१५ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

देशभर गरिएको ११ हजार ७०८ पीसीआर र ६ हजार ८७४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना अपडेट : नेपालमा कुल संक्रमित संख्या ८ लाख नाघ्यो

पछिल्लो २४ घन्टामा तीन हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७६३ पीसीआर र एक हजार १५२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यससँगै नेपालमा हालसम्म ८ लाख २ हजार ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार २३९ पुगेको छ ।  मन्त्रालयका अनुसार थप २ हजार ११८ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ६ लाख ७९ हजार ४९५ पुगेको छ ।&nbs...

पछिल्लो २४ घण्टामा ३९१५ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

देशभर गरिएको ११ हजार ७०८ पीसीआर र ६ हजार ८७४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थपिए ३६ सय ११ संक्रमित, २७ जनाको मृत्यु

काठमाडौं, साउन १५ । पछिल्लो २४ घण्टामा देशभर ३६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा ११४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना […]

पछिल्लो २४ घण्टामा थप १६०३ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा गरिएका ४८७६ जनाको पीसीआर परीक्षणमा १०४२ र ३२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १६०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज २५५२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् […]

थप २४७६ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

असार ११, काठमाडौं । विगत २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको अनुसार उक्त अवधिमा सो संख्याका संक्रमित थपिएका हुन्। यो दिन कुल १४ हजार ३५१ जनाको नमूना परीक्षण गरिएको थियो। ९ हजार ५८६ ओटा नमूना परीक्षण गर्दा १ हजार ७२१ जना र ४ हजार ७६५ ओटा नमूना परीक्षण गर्दा ७५५ जनामा कोरोना पोजेटिभ देखिएको थियो। मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५ हजार ४५५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । उक्त अवधिमा थप २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ। योसहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९४५ पुगेको छ।  विगत २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ४२७ जना काठमाडौं उपत्यकाका रहेका छन् । जसमध्ये काठमाडौं  जिल्लाका ३०८ जना, ललितपुर जिल्लाका ७६ जना र भक्तपुर जिल्लाका ४३ जना रहेका छन् ।

उपत्यकामा एकै दिन ३,५९५ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा तीन हजार ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा २,७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ७,२११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने २७ जनाको मृत्यु भएको छ ।