कोरोनाबाट थप २७ जनाको मृत्यु

काठमाडौं। पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर थप २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ३२५ पुगेको छ। नेपालमा हालसम्म तीन लाख ३६ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये दुई लाख ८३ हजार ९९४ जना निको भइसकेका छन्।

सम्बन्धित सामग्री

ओटिस आँधीका कारण दक्षिणी मेक्सिकोमा २७ जनाको मृत्यु

एजेन्सी- मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधी ओटिसका कारण कम्तिमा २७ जनाको मृत्यु भएको छ भने सयौँ जना बेपत्ता भएका छन्। ओटिस आँधीले गुरेरोमा ठूलो मानवीय र भौतिक क्षति गरेको छ। हजारौँ सांस्कृतिक संरचनाहरू ध्वस्त बनाएको बताइएको छ। घरका छाना र झ्यालहरू उडाएको र सडकमा बाढी आएको बताइएको छ। मेक्सिकोको बन्दरगाह शहर अकापुल्को र वरपरका समुदायहरुम […]

दिल्लीमा भीषण आगलागी, २७ जनाको मृत्यु

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। राजधानीको पश्चिममा रहेको मुण्डका मेट्रो स्टेसन नजिकै आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। आगलागी हुँदा ७० भन्दा बढी मानिस भवनमा रहेको बताइएको छ। प्रहरीले झ्यालका सिसा फोडेर मानिसको उद्धार गरेको थियो। आगो नियन्त्रणमा […]

दिल्लीको मुन्डकामा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

दिल्लीको मुन्डका क्षेत्रमा रहेको एउटा बिल्डिङमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। दिल्लीको आउटा डिस्ट्रिकका प्रहरीका डीसीपी समीर शर्मालाई उदृत गर्दै कम्तीमा २७ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। शर्माका अनुसार बिल्डिङमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ भने घाइतेलाई संजय गान्धी र दीन दयाल अस्पताल लगिएको छ।…

जापानको एक भवनमा आगलागी, २७ जनाको मृत्यु भएको आशंका

जापानको ओसाका प्रान्तको एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको आशंका गरिएको छ। जेआर ओसाका स्टेशन नजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समय अनुसार बिहान १०ः४५...

जापानको ओसाकास्थित व्यापारिक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

काठमाडौं : जापानको ओसाकामा एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ। प्रहरीले आगलागीको कारण बारे अनुसन्धान सुरु गरेको छ। ओसाकाको व्यस्त र व्यापारिक क्षेत्रमा भएको आगलागीमा परी घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ।

जापानको एक व्यवसायीक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

काठमाडौ : जापानको  एक व्यवसायीक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ। मध्ये ओसाकामा रहेकाे उक्त भवनमा शुक्रबार  विहान आगलागी हुँदा २७ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। ओसाका फायर डिपार्टमेन्टले बिहान १० बजेर ३० मिनेटमा ओसाका स्टेशन नजिकै रहेको आठ तले व्यवसायीक भवनको चौथो तलाबाट आगलागी सुरु भएको जनाएको छ। अहिले आगो नियन्त्रणमा आइसेको र आगलागीबारे थप अनुसन्धान जारी रहेको ओसाका प्रहरीले जनाएको छ।

बाढीले बगाउँदा २७ जनाको मृत्यु

टर्कीमा बाढीले बगाउँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।

बाढीमा परेर टर्कीमा २७ जनाको मृत्यु

टर्कीमा आएको बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार रातभरिमा मृतकको सङ्ख्या १० बढेर २७ पुगेको प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरुले जनाएका छन् । बाढीमा परेर केही व्यक्ति अझै बेपत्ता रहेका र उनीहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको पनि समाचारमा जनाइएको छ ।राष्ट्रपति रेसेप एड्रोगानले विनाशकारी बाढी पहिरोका घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार २४ घण्टामा २७ जनाको मृत्यु भएको हो । उनका अनुसार २४ घण्टाभित्र ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए ।

बाँकेमा कोरोना तथ्यांक : ११ दिनमा २७ जनाको मृत्यु

१२ वैशाख, काठमाडौं । बाँकेमा वैशाखयता मात्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापनले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ११ दिनमा २७ जनाको मृत्यु भएको छ भने २९०३ जनामा संक्रमण पुष्टि भएको छ । यो तथ्यांक वैशाख १–११ गतेसम्मको हो । वैशाख १–४ गतेसम्म प्रत्येक दिन एक/एकजना संक्रमितको […]