दिल्लीमा भीषण आगलागी, २७ जनाको मृत्यु

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। राजधानीको पश्चिममा रहेको मुण्डका मेट्रो स्टेसन नजिकै आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। आगलागी हुँदा ७० भन्दा बढी मानिस भवनमा रहेको बताइएको छ। प्रहरीले झ्यालका सिसा फोडेर मानिसको उद्धार गरेको थियो। आगो नियन्त्रणमा […]

सम्बन्धित सामग्री

दिल्ली भवनमा आगलागी:  ७ जनाको मृत्यु, ७० बढी घाइते

शुक्रबार साँझ पश्चिम दिल्लीको एक चार तले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने, कयौं घाइते भएका छन् ।

दिल्ली भवनमा आगलागी:  ७ जनाको मृत्यु, ७० बढी घाइते

शुक्रबार साँझ पश्चिम दिल्लीको एक चार तले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने, कयौं घाइते भएका छन् ।

जापानमा आठ तले भवनमा भीषण आगलागी, २७ बढीकाे मृत्यु भएको आशंका

जापान । जापानको पश्चिमी क्षेत्रस्थित ओसाका शहरको आठ तले भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको आशंका गरिएको छ । जापानको स्थानीय एनएचके ब्रोटकास्टरका अनुसार शुक्रबार ओसाका शहरको आठ तले भवनको चौथो वा पाँचौं तलामा आगलागी भएको हो । सो क्षेत्र पसल तथा मनोरञ्जनस्थलको रुपमा रहँदै आएको समाचारमा उल्लेख छ । यो आगलागीबाट २८ […]