बाँकेमा कोरोना तथ्यांक : ११ दिनमा २७ जनाको मृत्यु

१२ वैशाख, काठमाडौं । बाँकेमा वैशाखयता मात्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापनले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ११ दिनमा २७ जनाको मृत्यु भएको छ भने २९०३ जनामा संक्रमण पुष्टि भएको छ । यो तथ्यांक वैशाख १–११ गतेसम्मको हो । वैशाख १–४ गतेसम्म प्रत्येक दिन एक/एकजना संक्रमितको […]

सम्बन्धित सामग्री

भेरी अस्पतालमा दुईजना कोरोना संक्रमितको निधन

काठमाडौं : बाँकेमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा कैलालीकी ५२ वर्षीया महिला र बर्दियाकी ७० वर्षीय महिलाको गएराति कोरोना संक्रमणबाट निधन भएको हो। कैलालीकी महिलालाई संक्रमण भएपछि हिजो नै अस्पताल भर्ना गरिएको थियो। उनको गएराति ८ बजे निधन भएको हो। यस्तै बर्दियाकी महिला चार गते अस्तपाल भर्ना भएकी र आज विहान १ बजे निधन भएको वलीले बताए। कोरोना संक्रमणबाट बाँके जिल्लाका ३ सय २७ जनाको मृत्यु भए