दिल्लीको मुन्डकामा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

दिल्लीको मुन्डका क्षेत्रमा रहेको एउटा बिल्डिङमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। दिल्लीको आउटा डिस्ट्रिकका प्रहरीका डीसीपी समीर शर्मालाई उदृत गर्दै कम्तीमा २७ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। शर्माका अनुसार बिल्डिङमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ भने घाइतेलाई संजय गान्धी र दीन दयाल अस्पताल लगिएको छ।…

सम्बन्धित सामग्री

दिल्लीस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

काठमाडौं, बैशाख ३१। भारतको दिल्लीस्थित एक कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आगलागीको बेला चार तले भवनमा ७० जना भन्दा बढी मानिस रहेको बताइएको छ । प्रहरीले झ्यालको सिसा फोडेर मानिसहरूको उद्धार गरेको थियो । भारतको राजधानी दिल्लीको पश्चिममा रहेको मुन्ड्का मेट्रो स्टेसन नजिकै […]

दिल्लीमा भीषण आगलागी, २७ जनाको मृत्यु

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। राजधानीको पश्चिममा रहेको मुण्डका मेट्रो स्टेसन नजिकै आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। आगलागी हुँदा ७० भन्दा बढी मानिस भवनमा रहेको बताइएको छ। प्रहरीले झ्यालका सिसा फोडेर मानिसको उद्धार गरेको थियो। आगो नियन्त्रणमा […]

भारतमा एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु, १२ घाइते

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित एक कार्यालय भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ । आगलागीमा परेर १२ जना गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यामले जनाएको छ । आगालागी हुँदा सो भवनभित्र ७० जना भन्दा बढी मानिसहरू थिए । आगलागी सुरु भएसँगै सुरक्षाकर्मीले भवनमा झ्याल फोरेर त्यहाँ उनीहरूको उद्दार गरेका थिए । दिल्लीस्थित […]

बंगलादेशमा डुङ्गामा आगलागी हुँदा कम्तिमा २७ जनाको मृत्यु, १०० घाइते

बंगलादेशको राजधानी ढाकाबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको झलोकाटी जिल्लाको एउटा नदीमा शुक्रबार बिहान डुङ्गा (फेरी)मा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने अन्य १०० जना घाइते भएका...

बंगलादेशमा डुङ्गामा आगलागी हुँदा २७ जनाको मृत्यु, १०० जना घाइते

बंगलादेशको राजधानी ढाकाबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको झलोकाटी जिल्लाको एउटा नदीमा शुक्रबार बिहान (फेरी) डुङ्गामा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । समाचारमा जनाइएअनुसार अन्य १०० जना घाइते भएका छन् ।

जापानको ओसाका भवनमा आगलागी, २७ जनाको मृत्यु भएको आशङ्का

जापानको ओसाका प्रान्तको एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार आशङ्का गरेका छन्।जेआर ओसाका स्टेशन नजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समय अनुसार बिहान १० : ४५ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले स्थानीय दमकल विभागलाई उद्धृत गर्दै जनाएको छ। करिब २० वर्ग मिटर क्षेत्रफलमा आगलागी भएको थियो । एनएचके प्रसारकले आगलागीको कारण अज्ञात रहेको बताएको छ।

जापानको एक भवनमा आगलागी, २७ जनाको मृत्यु भएको आशंका

जापानको ओसाका प्रान्तको एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको आशंका गरिएको छ। जेआर ओसाका स्टेशन नजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समय अनुसार बिहान १०ः४५...

जापानको ओसाकास्थित व्यापारिक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

काठमाडौं : जापानको ओसाकामा एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ। प्रहरीले आगलागीको कारण बारे अनुसन्धान सुरु गरेको छ। ओसाकाको व्यस्त र व्यापारिक क्षेत्रमा भएको आगलागीमा परी घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ।

जापानको एक व्यवसायीक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

काठमाडौ : जापानको  एक व्यवसायीक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ। मध्ये ओसाकामा रहेकाे उक्त भवनमा शुक्रबार  विहान आगलागी हुँदा २७ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। ओसाका फायर डिपार्टमेन्टले बिहान १० बजेर ३० मिनेटमा ओसाका स्टेशन नजिकै रहेको आठ तले व्यवसायीक भवनको चौथो तलाबाट आगलागी सुरु भएको जनाएको छ। अहिले आगो नियन्त्रणमा आइसेको र आगलागीबारे थप अनुसन्धान जारी रहेको ओसाका प्रहरीले जनाएको छ।

कोभिड अस्पतालमा आगलागी हुँदा २७ जनाको मृत्यु

एजेन्सी। इराकको राजधानी बगदादस्थित कोभिड–१९ अस्पतालमा आगो लाग्दा २७ जनाको मृत्यु भएको छ। अक्सिजन भण्डारणमा गरेको गल्तीका कारण अस्पतालको आईसीयू कक्षबाट आगलागी सुरु भएको थियो। इब्न अल–खतीब अस्पतालमा लागेको आगलागीमा परेका १२० जना बिरामी र ९० जना आफन्तलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ। घटनामा दर्जनौ व्यक्ति घाइते भएका छन्।