धितोपत्र बजारबाट एक महिनामै  ४२ करोडभन्दा बढी पुँजीगत लाभकर

धितोपत्र बजारबाट सरकारलाई चालू आर्थिक वर्षको पहिलो महिना साउनमा ४२ करोड ६ लाख ४३ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । धितोपत्रको दोस्रो कारोबार गरी नाफा कमाएका लगानीकर्ताबाट सरकारले अल्पकालीन...

सम्बन्धित सामग्री

सेयर बजारबाट फागुनमा उठ्यो ४४ करोड लाभकर, माघको तुलनामा आधा घट्यो

८ चैत, काठमाडौं । सेयर बजारबाट फागुन महिनामा ४४ करोड ९ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार यो पुँजीगत लाभकर माघ महिनाको तुलनामा आधा कम हो । यसअघि माघ महिनामा मात्रै ९७ करोड २० लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो । चालु आर्थिक वर्ष महिनागत रुपमा माघमा सबैभन्दा […]

सेयर कारोबार घट्दा पुँजीगत लाभकर खस्कियो

७१.३० प्रतिशतले घट्यो सेयरबापतको पुँजीगत लाभकर सेयर कारोबारमा कमी आउँदा पुँजीगत लाभकरबापत सरकारले प्राप्त गर्ने राजस्वमा धक्का पुगेको छ । गत आर्थिक वर्ष ०७९/८० मा सेयर कारोबारबापत सरकारले प्राप्त गर्ने पुँजीगत लाभकर...

मिलेमतोमा २ करोड १५ लाख पुँजीगत लाभकर छुट

काठमाडौं । देशका विभिन्न जिल्लाका मालपोत कार्यालयले पुँजीगत लाभकर संकलन गर्दा व्यापक अनियमितता गरेका छन् । ती कार्यालयले मिलेमतो गरी २ करोडबढी पुँजीगत लाभकर छुट दिएर राज्यकोषलाई घाटा पारेका हुन् । मालपोत कार्यालय ललितपुर, चाबहिल र भैरहवाले मात्रै आर्थिक वर्ष २०७७÷७८ मा जग्गा रजिस्ट्रेसनका क्रममा राज्यकोषमा दाखिला गर्नुपर्ने २ करोड १५ लाख पुँजीगत लाभकर कम […] The post मिलेमतोमा २ करोड १५ लाख पुँजीगत लाभकर छुट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजस्व अनुसन्धानले माग्यो मालपोतहरुबाट घरजग्गा कारोबारको विवरण

राजस्व अनुसन्धान विभागले शहरी क्षेत्रका मालपोत कार्यालयहरुसँग घरजग्गा कारोबारको विवरण मागेको छ । घरजग्गाको मूल्य बढी भएको तर पुँजीगत लाभकर छली भएको आशंकाले विभागले शहरी क्षेत्रका मालपोत कार्यालयहरुसँग  कारोबारको सम्पूर्ण विवरण मागेको हो ।घरजग्गा कारोबारमा पुँजीगत लाभकर छलिएको उजुरी समेत परेपछि विभागले यस्तो विवरण मागेको हो । केही कारोबारमा पुँजीगत लाभकर छलिएकै पाइएपछि थप विवरण माग गरिएको विभागका महानिर्देशक झलकराम अधिकारीले बताए ।‘ठूला कारोबार र उच्च मूल्यका शहरी क्षेत्रका कारोबारमा प

सेयर कारोबारमा ५ प्रतिशत पुँजीगत लाभकर हटाउन माग

काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले सेयर कारोबारमा ५ प्रतिशत पुँजीगत लाभकर हटाउन माग गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट अन्तरक्रियामा अर्थमन्त्रीलाई सुझाव दिँदै मैनालीले यस्तो व्यवस्थाले सेयर बजार सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो । मैनालीले सेयर बजारमा प्रत्यक्ष विदेशी लगानी आवश्यक रहेको पनि बताउनुभयो । […]

सेयर बजारमा पुँजीगत लाभकरको नयाँ व्यवस्था कार्यान्वयन

काठमाडौँ । सेयर खरिद बिक्रीमा पुँजीगत लाभकरको नयाँ व्यवस्था आज शुक्रवारबाट कार्यान्वयनमा आएको छ । चालु आर्थिक वर्षको बजेटले गरेको व्यवस्थाअनुसार अब दुई खाले लगानीकर्तालाई फरक/फरक पुँजीगत लाभकर लाग्ने छ । आइतबारदेखिको सेयर कारोबारमा अल्पकालीन लगानीकर्तालाई साढे सात प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई पाँच प्रतिशत पुँजीगत लाभकर लाग्ने छ । बजेटले एक वर्षभन्दा कम अवधिमा सेयर […]

लागु भयो सेयर लगानीकर्तालाई फरक फरक पुँजीगत लाभकर, कसले कति तिर्नुपर्छ  ?

आजदेखि चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट स्वतः कार्यान्वयनमा गएको छ ।  जेठ १५ गतेनै बजेट पेश गरेपनि साउन एकबाट कार्यान्वयनमा जाने गर्छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सेयर बजारमा लगानीकर्ताले पुँजीगत लाभकरको व्यवस्था समान्य हेरफेर गरेको छ । यो कर आजैदेखि कार्यान्वयनमा गएको छ । अल्पकालीन कारोबारी र दीर्घकालीन कारोबारीलाई फरक–फरक दरमा पुँजीगत लाभकर लिने व्यवस्था  छ । यो व्यवस्था अनुसार अब एक वर्षभन्दा कम अवधिको लगानीले ७.५० प्रतिशत र एक वर्ष भन्दा बढी अवधि लगानी गर्ने

बजेटले बढायो सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर

१५ जेठ, काठमाडौं । सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर वृद्धि भएको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले एक वर्ष भन्दा कम समयमा किनबेच हुने सेयरमा पुँजीगत लाभकर वृद्धि गरिएको जानकारी दिए । अहिले सबै लगानीकर्ताहरुलाई सेयर बिक्री पछि नाफाको ५ प्रतिशत पुँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था रहेको […]

सेयर बजारबाट सरकारलाई प्राप्त पुँजीगत लाभकर १२ गुणा बढ्यो

सेयर बजारको निरन्तर वृद्धिबाट सरकारलाई प्राप्त हुने पुँजीगत लाभकर पनि बढेको छ।

पुँजीगत लाभकर छली आशंकामा छानबिन

राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले स्वामित्व बिक्री गर्दा पुँजीगत लाभकर छली भएको आशंकामा छानबिन सुरु गरेको छ। विभागले बोटलर्स नेपाल लिमिटेडको ७६.१७ प्रतिशत सेयर बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको सूचनाका आधारमा हालै कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।