सेयर बजारमा पुँजीगत लाभकरको नयाँ व्यवस्था कार्यान्वयन

काठमाडौँ । सेयर खरिद बिक्रीमा पुँजीगत लाभकरको नयाँ व्यवस्था आज शुक्रवारबाट कार्यान्वयनमा आएको छ । चालु आर्थिक वर्षको बजेटले गरेको व्यवस्थाअनुसार अब दुई खाले लगानीकर्तालाई फरक/फरक पुँजीगत लाभकर लाग्ने छ । आइतबारदेखिको सेयर कारोबारमा अल्पकालीन लगानीकर्तालाई साढे सात प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई पाँच प्रतिशत पुँजीगत लाभकर लाग्ने छ । बजेटले एक वर्षभन्दा कम अवधिमा सेयर […]

सम्बन्धित सामग्री

समाजवादी अर्थ व्यवस्था कार्यान्वयन गर्नुपर्छ : माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक पद्धति र देशभक्तिको सोच भएका कम्युनिष्टले देश विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्ने गरेको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले मुलुकको स्वाभिमान रक्षाका लागि निरङ्कुश शासनको अन्त्य गर्ने सङ्कल्पका साथ कम्युनिष्ट पार्टीको स्थापना भएको बताए । पछिल्लो समय […]

नो भोटको व्यवस्था कार्यान्वयन गर्न माग

काठमाडौं । सर्वोच्च अदालतमा निर्वाचनमा राइट टु रिजेक्टको व्यवस्था कार्यान्वयन नगरिएको उल्लेख गर्दै अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले बिहीबार दर्ता गरेको अवहेलनाको मुद्दामा अदालतले यसअघि फैसलामा गरेको ‘मत दिन चाहन्न’ भन्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याउनुपर्ने भने पनि कार्यान्वयनमा नआएको उल्लेख छ । मुद्दामा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, कानुन, न्याय […]

पत्रकारको निःशुल्क उपचार व्यवस्था कार्यान्वयन गर्छु : मन्त्री खतिवडा

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिक रुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उनले महासङ्घको सदस्य रहेका पत्रकारलाई ‘उपचार सुविधा परिचयपत्र’ का आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्ने व्यवस्था मिलाउने विषयलाई कार्यान्वयन गर्ने बताए।सरकारले आर्थिक वर्ष २०७८/७९ को ब

पत्रकारको निःशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्छु : मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिकरुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले महासंघको सदस्य रहेका पत्रकारलाई ‘उपचार सुविधा परिचयपत्र’ का आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने विषयलाई कार्यान्वयन गर्ने बताए ।सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट प्र

संहिताका नयाँ व्यवस्था कार्यान्वयन कहिले ?

मुलुकी अपराध र देवानी संहितासमेतका पाँचवटा कानुनको कार्यान्वयन सुरु भएको तीन वर्ष पूरा भएको छ । कानुनलाई समयानुकूल बनाउन परिवर्तन र संशोधन आवश्यक भइरहन्छ । यतिका संख्यामा संहिताबद्ध कानुनको कार्यान्वयन...

ढुंगा, गिटी निकासी सम्बन्धी व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

असार ४, काठमाडौं । सर्वोच्च अदालतले ढुंगा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा कम गर्ने भनी बजेटमा भनिएको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडाको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो । अर्थमन्त्री विष्णु पौडेलले बजेट अध्यादेशमार्फत् २०८७र७९ को बजेटमा,  ‘वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घटा न्यूनीकरण गरिने छ’ भनिएको छ । ढुंगा, गिटी र बालुवा निकासी भन्नेबित्तिकै भौगोलिक र जलवायु दृष्टिले संवेदनशील चुरे क्षेत्रको अत्यधिक दोहन हुने भन्दै विरोध हुँदै आएको छ ।

क्रसर व्यवसायी भन्छन्–‘बजेटका व्यवस्था कार्यान्वयन हुनुपर्छ’

नेपाल समाचारपत्र, हेटौंडा आगामी आर्थिक वर्षको बजेटअन्तर्गत् देशभरका खानी तथा क्रसरजन्य उद्योगका सम्बन्धमा भएका व्यवस्था स्वागतयोग्य भन्दै नेपाल खानी तथा क्रसर व्यवसायी महासंघले उक्त नीति लागू गर्न आग्रह गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ का लागि सार्वजनिक बजेटमा ‘वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ’ प्रति विभिन्न क्षेत्रबाट […]

शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छ: सभापति देउवा

शिक्षाका विषयमा संविधानमा व्यवस्था कार्यान्वयन हुँदा पनि समस्या समाधान नभएकाले समीक्षा गर्नु जरुरी रहेको सभापति देउवाले बताए।