सेयर बजारबाट फागुनमा उठ्यो ४४ करोड लाभकर, माघको तुलनामा आधा घट्यो

८ चैत, काठमाडौं । सेयर बजारबाट फागुन महिनामा ४४ करोड ९ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार यो पुँजीगत लाभकर माघ महिनाको तुलनामा आधा कम हो । यसअघि माघ महिनामा मात्रै ९७ करोड २० लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो । चालु आर्थिक वर्ष महिनागत रुपमा माघमा सबैभन्दा […]

सम्बन्धित सामग्री

सम्हालियो सेयर बजार, घट्यो नेप्सेको वृद्धिदर

मंगलबार कारोबार खुले लगतै निकै अस्वभाविक बनेको सेयर बजार अहिले केही सम्हालिएको छ । पहिलो आधा घण्टामा ४ र ५ प्रतिशतले बढेपछि नेप्सेले दुई वटा सर्किट ब्रेकरमार्फत पहिलो पकट २० मिनेट र दोस्रो पटक ४० मिनेट कारोबार बन्द गरिसकेको थियो । त्यतिबेला नेप्से १०२ अंकले बढिसकेको थियो ।