सेयर कारोबार घट्दा पुँजीगत लाभकर खस्कियो

७१.३० प्रतिशतले घट्यो सेयरबापतको पुँजीगत लाभकर सेयर कारोबारमा कमी आउँदा पुँजीगत लाभकरबापत सरकारले प्राप्त गर्ने राजस्वमा धक्का पुगेको छ । गत आर्थिक वर्ष ०७९/८० मा सेयर कारोबारबापत सरकारले प्राप्त गर्ने पुँजीगत लाभकर...

सम्बन्धित सामग्री

साउनमा मात्र ४ अर्ब २३ करोड बढी पुँजीगत लाभकर उठ्या : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं अहिले सेयर बजार उचालिएसँगै मुलुकको राजस्व संकलन पनि अघिल्लो वर्षको तुलनामा निकै बढेको छ । पछिल्लो समय सेयर कारोबार बढेपछि पुँजी बजारबाट राज्यले -

बजेट पछिको सेयर बजारमा सबै सूचक घटे, नेप्से २२ सय अंकमुनि

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट भाषण घोषणा गरेको भोलिपल्ट सोमबार सेयर बजार ५० अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से २१७८ अंकमा कायम भएको छ । १ अर्ब ३३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बजेटबाट सेयर बिक्रीमा लाग्ने पुँजीगत लाभकर घट्ने केहीको अनुमान थियो । तर सो विषयलाई बजेटमा सम्बोधन गरिएन । सेयर बजारका सम्बन्धमा पुरानै कार्यक्रम दोहोरिए, जसले गर्दा आजको बजार गिरावटलाई थप असर परेको जानकार बताउँछन् ।

सेयर बजारमा बजेटको सकारात्मक असर, कारोबार रकममा पुनः नयाँ रेकर्ड

१६ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आएको भोलि पल्ट आइतबार सेयर बजार सकारात्मक देखिएको छ । सेयर बजारले छाटो समयका लागि सेयर कारोबार गर्नेलाई पुँजीगत लाभकर वृद्धि गरेको छ । यसले …

‘पुँजीगत लाभकर नै अन्तिम कर’

प्राकृतिक व्यक्तिले सेयर कारोबार गर्दा हुने लाभमा हाल लाग्दै आएको पुँजीगत लाभकर नै अन्तिम कर हुने सरकारले स्पष्ट पारेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकको दफा २९ मा उल्लेखित व्यवस्थाको विरोधमा अर्थ मन्त्रालय पुगेका लगानीकर्ताको टोलीलाई सरकारले प्राकृतिक व्यक्तिको हकमा सेयर बिक्री गर्दा पुँजीगत लाभकरबाहेक अन्य कर थप नगरिएको स्पष्ट पारेको हो

नयाँ व्यवस्था फिर्ता भएपछि सुरु भयो सेयर कारोबार

२३ जेठ, काठमाडौं । सरकारले बोनस र हकप्रद सेयरमा अंकित मूल्यकै आधारमा पुँजीगत लाभकर लगाउने व्यवस्था फिर्ता लिएसँगै सेयर कारोबार सुरु भएको छ । सेयर बजार मंगलबार पनि खुला थियो । तर शुन्य कारोबार भएको थियो । बुधबार पनि १ बजेसम्म कुनै कारोबार नै भएन । तर, अर्थमन्त्रालयले आन्तरिक राजस्व विभागलाई पुरानै …