सेयर बजारबाट सरकारलाई प्राप्त पुँजीगत लाभकर १२ गुणा बढ्यो

सेयर बजारको निरन्तर वृद्धिबाट सरकारलाई प्राप्त हुने पुँजीगत लाभकर पनि बढेको छ।