बाँकेमा स्वास्थ्यकर्मी कुटेकाे अभियाेगमा मानबहादुरविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

दाङ । भेरी अस्पताल बाँकेका स्वास्थ्यकर्मीमाथि कुटपिटको आरोप लागेका मानबहादुर रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता भएको छ । रावतविरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योग र अपराधिक उपद्रो गरी दुईवटा मुद्दा चलाइएको बाँकेका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए । रावतमाथि बिहीबार साँझ कोरोना संक्रमित दाइको मृत्युुपछि स्वास्थ्यकर्मीलाई कुटपिट...

सम्बन्धित सामग्री

निर्वाचित वडाअध्यक्षसहित ६ जनामाथि ज्यान मार्ने उद्योगमा जाहेरी

रौतहट । रौतहटमा निर्वाचित वडाअध्यक्ष सहित ६ जनामाथि ज्यान मार्ने उद्योग सम्बन्धी कसुरको मुद्दा दर्ता भएको छ । आफूसहित आफनो परिवारलाई ज्यान मार्ने प्रयास गरेको भन्दै गुजरा नगरपालिका–४ निवासी शेख ओसि अख्तरले ईलाका प्रहरी कार्यालय बिजयपुरमा सोही वडाको निर्वाचित वडाअध्यक्ष झम्क प्रसाद चौंलागाँइ सहित शेख जहुर आलम, शेख जफिर आलम, शेख मुजम्मिल, सेराज भन्ने मतिउर […]

ठगी एवं ज्यान मार्ने उद्योगमा फरार सुन्धाराको होटलबाट पक्राउ

नेपाल प्रहरीले ठगी एवं ज्यान मार्ने उद्योग कसुरमा फरार एकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी एवं ज्यान मार्ने उद्योगमा फरार रहेका दाङ घोराही उपमहानगरपालिका–१५ का ४१ वर्षीय विकास पुनलाई सोमबार पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले ठगी कसुर मुद्दा दर्ता भई फरार रहेका पुनलाई लुकिछिपी बसिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित होटल भ्यू ग्लोबलबाट पक्राउ गरिएको जानकारी दिए ।“पक्राउ पुन विभिन्न मितिमा

हुम्लामा एक वर्षमा ३९ थान मुद्दा दर्ता

जिल्ला प्रहरी कार्यालय हुम्लामा एक वर्षमा ३९ थान मुद्दा दर्ता भएका छन् । ०७७ पुसदेखि ०७८ पुषसम्म एक वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय हुम्लामा सो परिमाणको मुद्दा दर्ता भएका हुन् ।गाउँघरमा मिलापत्र हुने भएका कारण जिल्ला प्रहरी कार्यालयमा कम दर्ता हुने गरेका छन् । जसमा कुटपिट, खाना लाउन नदिएको, सामान्य झैझगडा गरेकाको हकमा ठाडो उजुरी परेका १४ वटा घटनाबाहेक अन्य भवितव्य, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, जुवातास, अभद्र व्यवहार, सवारी, चोरी, ठगी, झुण्डिएको, ज्यान मार्ने उद्योग, बहुविवाह, अपहर

२ नम्बर प्रदेशमा अपराध बढ्यो

आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा अपराधको तथ्यांक बढेको छ । आर्थिक वर्ष २०७६/०७७ मा कूल ६ हजार ८९३ अपराधका मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७७/७८ मा ४.४७ प्रतिशतले वृद्धि भई ७ हजार २०१ अपराधका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा ९३ हत्या, २ खुन डाँका, ३१० ज्यान मार्ने उद्योग, ९ गर्भपतन, ४६७ भवितव्य ज्यानको मुद्दा दर्ता भएका थिए । २ नम्बर प्रदेशमा सोही वर्षमा १२८ ज्यान सम्बन्धी, ९० फुटकर ज्यान सम्बन्धी, ९५९ आत्महत्या, १ हजार ५४३ संगठित तथा आर्थिक अपराधको मुद्दा दर्ता भएका थिए । १ हजार ८३२ सा...

निषेधाज्ञामा ३७ महिला तथा बालबालिका हिंसाका घटना

चितवन। कोभिड–१९ को संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा चितवनमा महिला तथा बालबालिका हिंसाका ३७ घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाकाअनुसार निषेधाज्ञाको समयमा१५ जना महिलाले आत्महत्या गरेका छन्। घरेलु हिंसाका घटना १३वटा, जबरजस्ती करणीका ३, जबरजस्तीकरणी उद्योगका२, बालविवाह, ज्यान मार्ने उद्योग, बाल यौन शोषण तथा जबरजस्तीकरणी र बहुविवाहका१/१ वटा मुद्दा दर्ता भएका छन्।रासस

प्रदेश १ मा दुई हजार मुद्दा दर्ता

प्रदेश १ मा दुई हजारभन्दा बढी आपराधिक घटनासँग सम्बन्धित मुद्दा दर्ता भएका छन्। प्रदेश १ प्रहरी कार्यालयकाअनुसार पहिलो चौमासिक अवधिमा २ हजार १ सय वटा ७ वटा मुद्दा दर्ता भएका छन्। कर्तव्य ज्यान, लागुऔषध, मानव बेचबिखन, जबरजस्ती करणी, ज्यान मार्ने उद्योग, चोरीलगायत विभिन्न शिर्षकमा मुद्दा दर्ता भएका छन्।

६ जनाको ज्यान गएको रुकुम पश्चिम घटनामा ३४ जनाविरूद्ध मुद्दा दर्ता

उक्त घटनामा ३३ जनामाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत तथा भेदभाव गरेको र एकजनालाई मतियारको रूपमा मुद्दा दर्ता भएको छ।

युवतीमाथि तेजाब खन्याउने प्रहरीविरूद्ध ज्यान मार्ने मुद्धा

काठमाडाैं। आइतबार एक युवति कल्पना श्रेष्ठमाथि तेजाब खन्याउने प्रहरी नायब निरीक्षकविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता भएको छ।   गोरखा घर भई भरतपुर महानगरपालिका– ४ त्रिचोकमा डेरा गरी बस्ने कल्पना श्रेष्ठमाथि डेरा ...