रौतहट । रौतहटमा निर्वाचित वडाअध्यक्ष सहित ६ जनामाथि ज्यान मार्ने उद्योग सम्बन्धी कसुरको मुद्दा दर्ता भएको छ । आफूसहित आफनो परिवारलाई ज्यान मार्ने प्रयास गरेको भन्दै गुजरा नगरपालिका–४ निवासी शेख ओसि अख्तरले ईलाका प्रहरी कार्यालय बिजयपुरमा सोही वडाको निर्वाचित वडाअध्यक्ष झम्क प्रसाद चौंलागाँइ सहित शेख जहुर आलम, शेख जफिर आलम, शेख मुजम्मिल, सेराज भन्ने मतिउर […]