ठगी एवं ज्यान मार्ने उद्योगमा फरार सुन्धाराको होटलबाट पक्राउ

नेपाल प्रहरीले ठगी एवं ज्यान मार्ने उद्योग कसुरमा फरार एकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी एवं ज्यान मार्ने उद्योगमा फरार रहेका दाङ घोराही उपमहानगरपालिका–१५ का ४१ वर्षीय विकास पुनलाई सोमबार पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले ठगी कसुर मुद्दा दर्ता भई फरार रहेका पुनलाई लुकिछिपी बसिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित होटल भ्यू ग्लोबलबाट पक्राउ गरिएको जानकारी दिए ।“पक्राउ पुन विभिन्न मितिमा

सम्बन्धित सामग्री

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सिरहा गोलबजार नगरपालिका-६ जमदह बस्ने २४ वर्षीय रविन कुमार लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक माथि कुटपिट भएको घटनामा जिल्ला अदालत काठमाडौंबाट २०८० मंसिर ७ गते लामा समेतलाई ज्यान मार्ने उद्योग मुद्दामा जनही २ वर्ष कैद र २० हजार जरिवाना सजाय फैसला भई फरार रहेका …

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ- दाङ प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । साविक जिल्ला दाङ गंगा परस्पुर- २ हाल गढवा गाउँपालिका-४ बस्ने ३९ वर्षीय वीरेन्द्र चौधरीलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक बहादुर मल्लले जानकारी दिए । सर्वोच्च अदालत काठमाडौबाट २०७९ साल माघ १५ गते ज्यान मार्ने उद्योगमा ४ […]

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपन बस्ने रामेछाप मन्थली नगरपलिका-११ ठेगाना भएका ३० वर्षीय निरज मगर भन्ने सुमन थापा मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३१ शंखमुलमा सुरज खडकालाई २०७८ चैत ९ गते दिउँसो धारिलो हतियार खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग कसूरमा संलग्न रही फरार रहेका मगरलाई काठमाडौं …

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ

काठमाडौँ- काठमाडौँबाट ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपन बस्ने रामेछाप मन्थली नगरपलिका ११ ठेगाना भएका ३० वर्षीय निरज मगर भन्ने सुमन थापा मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका ३१ शंखमुलमा सुरज खडकालाई २०७८ चैत ९ गते दिउँसो धारिलो हतियार खुकुरी प्रहार गरी ज्यान मार्ने […]

ज्यान मार्ने उद्योग र डाँका मुद्दाका अभियुक्त न्यायिक समितिको सदस्य

धनुषाको एक स्थानीय तहमा ज्यान मार्ने उद्योग र डाँका मुद्दाका अभियुक्तलाई न्ययायिक समितिमा सदस्यको जिम्मेवारी दिएको छ। साे मुद्दाका अभियुक्त जिल्लाको शहिदनगर नगरपालिका–८ बाट निर्वाचित वडा सदस्य राकेश विराजीलाई न्यायिक समितिको सदस्यमा राखिएको छ।...

ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको आरोपमा वडा सदस्य पक्राउ

जनकपुर– ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको आरोपमा धनुषा प्रहरीले एक जना वडा सदस्यलाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेको जनाउँदै प्रहरीले धनुषाको शहीदनगर नगरपालिका–९ को वडा सदस्यमा हालै निर्वाचित राजेश बिराजीलाई पक्राउ गरेको हो । कार्यपालिका सदस्य छनोट गर्नका लागि मतदान गर्न आएको बेला नेकपा (माओवादी केन्द्र) बाट वडा […]

ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त २७ वर्षपछि परे पक्राउ

सुर्खेत : ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। सिम्ता गाउँपालिका-४ का ६६ वर्षीय कुशल बहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले माघ १४ गते पक्राउ गरेको हो। सुर्खेत जिल्ला अदालतको २०५१ असार ९ गतेको आदेशले ७ वर्ष कैद सजाय तोकिएका ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त खत्रीलाई…

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिबादी पक्राउ

कास्की, १५ मंसिर । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका–२० भलाम घर भई हाल पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने १९ वर्षीय गोरे भन्ने सुरज गुरुङ र पोखरा महानगरपालिका–१७ हनुमान टोल बस्ने २५ वर्षीय छावा भन्ने सुशिल कार्की पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१७ […]

दैलेखमा ज्यान मार्ने उद्योग कसुरमा एकजना पक्राउ

सुर्खेत ।  दैलेख प्रहरीले  ज्यान मार्ने उद्योग कसुरमा एकजनालाई पक्राउ गरेको  छ । पक्राउ पर्नेमा  गुराँस गाउपालिका– ३ जोडेवाज बस्ने वर्ष २२ को दलसिंह नेपाली रहेका छन् ।ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दाको अन्यायीलाई बुधबार उनलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार (आज) उनलाई जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी झापाको दमक नगरपालिका-४ घर भएका ३७ वर्षीय प्रेम वाग्लेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापा भद्रपुरको २०७१ बैशाख ३० गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ६ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनकै घर वतनबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएकोमा कारागार कार्यालय चन्द्रगढी पठाउने आदेश भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको...