फिल्म ‘द राजा साब’को घोषणा, लभरब्वाय बन्दै प्रभास

काठमाडौं । ‘सलार’ को जबर्जस्त कमाइ, ‘कल्की २८९८ ईस्वी’को रिलिज मिति घोषणा र अब ‘द राजा साब’ को फस्टलुक । अभिनेता प्रभास सन् २०२४ मा धेरै नयाँ कुरा ल्याउन तयार छन् । सोमबार सामाजिक सञ्जालबाट प्रभासले …

सम्बन्धित सामग्री

आरडी प्रभास अभिनन्दन ग्रन्थ लोकार्पण

काठमाडौं । इतिहासकार एवं संस्कृतिविद प्राज्ञ आरडी प्रभास चटौतको जीवनी समावेश भएको ‘आरडी प्रभास अभिनन्दन’ ग्रन्थको लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष तपबहादुर मगरको प्रमुख आतिथ्यतामा शनिबार ‘आरडी प्रभास अभिनन्दन’ ग्रन्थको लोकार्पण गरिएको हो । ग्रन्थमा स्वदेश र विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुद्वारा लिखित आरडी प्रभास चटौत सम्वद्ध […]

‘आदिपुरुष’ को फष्टलुकमा रामको अवतारमा देखिए प्रभास

सन् २०२३ मा रिलिज हुने अभिनेता प्रभास अभिनिति बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ को फष्टलुक पोष्टर सार्वजनिक भएको छ । पोस्टरमा प्रभास धनुष र बाण हान्ने योद्धा जस्तै देखिएका छन् । प्रभासको यो लुक्सलाई निकै रुचाइएको छ ।प्रभासले पनि आफ्नो इन्स्टाग्राममा फिल्मको अफिसियल पोस्टर सेयर गरेका छन् । पोस्टरले फिल्मप्रति फ्यानको उत्साह झनै बढेको छ । फिल्मको टिजर भने यूपीको भगवान श्रीरामको सहर अयोध्यामा सरयू नदीको किनारमा सार्वजनिक गरिनेछ । फिल्ममा प्रभासको अलवा कृति सेननको पनि मुख्य भूमिका रहेको छ ।

सलारमा दुई प्रभास

काठमाडौँ – अभिनेता प्रभास हालका दिनमा फिल्म  ‘केजीएफ : च्याप्टर २’ का निर्देशक प्रशान्त निलका साथ नयाँ फिल्म  ‘सालार’ को सुटिङमा व्यस्त छन् । फ्यानहरू यो फिल्मको व्यग्र प्रतीक्षामा छन् । किनकी यो फिल्ममार्फत नै ‘केजीएफ : च्याप्टर ३’ को कथा अगाडि बढ्ने छ । निर्देशक प्रशान्तले केजीएफ, सलारलाई जोडेर एक सिनेम्याटिक युनिभर्स निर्माण गरिरहेका […]

सालारमा दुई प्रभास

अभिनेता प्रभास हालका दिनमा फिल्म ‘केजीएफ २’ का निर्देशक प्रशान्त निलका साथ नयाँ फिल्म ‘सालार’को सुटिङमा व्यस्त छन् । फ्यानहरू यो फिल्मको व्यग्र प्रतिक्षामा छन् ।हालैमात्र फिल्मको सेटबाट अभिनेताको तस्बिर भाइरल भएको थियो, जुन तस्वीर हेरेपछि दर्शकमा थप उत्सुकता बढेको छ । हालैमात्र फिल्ममा प्रभास दोहोरो भूमिकामा देखिने कुराको खुलासा भएको छ ।फिल्मको कथा दुई अलग-अलग समयमा आधारित रहेकाले प्रभासलाई ती दुवै समयमा देखाइनेछ । फिल्म ‘बाहुबली’मा पनि प्रभासलाई एक भागमा पिता

ओटीटीमा रिलिज हुँदै प्रभास र पुजाको ‘राधे श्याम’

काठमाडौँ- साउथ इन्डियन अभिनेता प्रभास बाहुबली सिरिज मार्फत चर्चामा आए । दुई भागमा आएको बाहुबलीले प्रभासलाई साउथ इन्डियामा मात्र सीमित राखेन। त्यसपछि उनी भारतसँगै एसियाकै ठूला स्टार मध्ये एक बने । उनको क्रेज बढ्नुको कारण उनकै फिल्म र अभिनय थियो । प्रभास अभिनीत फिल्म ’राधेश्याम’ प्रदर्शन भएको पछिल्लो फिल्म हो । बाहुबली सिरिजमा देखिएको कमाल […]

‘सालार’ को सुटिङमा प्रभास घाइते

मुम्बइ । दक्षिण भारतीय अभिनेता प्रभास फिल्म ‘सालार’ को सुटिङ सेटमा घाइते भएका छन् । घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सामान्य सर्जरी गरेपछि उनी खतरामुक्त भएको र केही दिन डाक्टरले प्रभासलाई आराम गर्न भनेका छन् । प्रभास घाइते भएको खबर सार्वजनिक हुनासाथ उनका फ्यानहरू चिन्तित भएका थिए । हालै मात्र प्रभास फिल्म […] The post ‘सालार’ को सुटिङमा प्रभास घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रभास र कृति अभिनित ‘आदिपुरुष’को प्रदर्शन मिति घोषणा

प्रभास र कृति सेनन अभिनित फिल्म सुरुमा ११ अगस्ट २०२२ मा प्रदर्शन गर्ने भनिएको थियो । तर, आमिर खानको फिल्म ‘लालसिंह चढ्डा’ पनि सोही मितिमा प्रर्दशन हुने भएपछि निर्देशक राउतले फिल्मको प्रदर्शन मिति सारेका हुन् ।

प्रभास र पूजाको ‘राधे श्याम’को ट्रेलर सार्वजनिक

अभिनेता प्रभास र पूजा हेगडे अभिनित चलचित्र ‘राधे श्याम’ को ट्रेलर सार्वजनिक भएको छ। तीन मिनेट लामो ट्रेलरमा प्रभास र मुख्य अभिनेत्री पूजा हेग्डेबीचको प्रेम, रोमान्स र विछोडलाई स्थान दिइएको छ । आगामी जनवरी १४ मा रिलिज हुने चलचित्रलाई राधा कृष्ण कुमारले निर्देशन गरेका हुन् । चलचित्रमा भाग्यश्री, कुनाल रोय कपूर, सचिन केलकर लगायतका कलाकारको […]

‘राधेश्याम’का प्रभास र पूजाबीच खटपट

मुम्बई(दैनिक भास्कर)– दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभास फिल्म ‘राधेश्याम’मा पूजा हेगडेका साथ काम गरिरहेका छन् । केही दिनयता यो जोडीबीच खटपट भएको समाचार बाहिरिएको छ । समाचारअनुसार प्रभास पूजाको अव्यावसायिक व्यवहारबाट दिक्क मानिरहेका छन् । पूजाको खराब व्यवहार र सुटिङमा ढिलो आउने कारण प्रभास उनीसँग रिसाएका छन् । यहीकारण उनले पूजासँग बोलचाल बन्द गरेका छन् […]

साउथ सुपरस्टार प्रभास विवाह गर्दै

प्रभास अब चाँडै नै बिवाह बन्धनमा बाँधिदै छन्। टलिउड डट नेटको रिपोर्टका अनुसार प्रभास अमेरिकास्थित एक सफ्टवेयर कम्पनीका संस्थापककी छोरीसँग बिवाह गर्ने भएका छन्।...