‘आदिपुरुष’ को फष्टलुकमा रामको अवतारमा देखिए प्रभास

सन् २०२३ मा रिलिज हुने अभिनेता प्रभास अभिनिति बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ को फष्टलुक पोष्टर सार्वजनिक भएको छ । पोस्टरमा प्रभास धनुष र बाण हान्ने योद्धा जस्तै देखिएका छन् । प्रभासको यो लुक्सलाई निकै रुचाइएको छ ।प्रभासले पनि आफ्नो इन्स्टाग्राममा फिल्मको अफिसियल पोस्टर सेयर गरेका छन् । पोस्टरले फिल्मप्रति फ्यानको उत्साह झनै बढेको छ । फिल्मको टिजर भने यूपीको भगवान श्रीरामको सहर अयोध्यामा सरयू नदीको किनारमा सार्वजनिक गरिनेछ । फिल्ममा प्रभासको अलवा कृति सेननको पनि मुख्य भूमिका रहेको छ ।

सम्बन्धित सामग्री

आदिपुरुष विवादित बनेकै बेला, टेलिभिजनमा फेरि आउने भयो रामानन्द सागरको रामायण

रिलिजदेखि नै प्रभास, कीर्ति सेनन र सैफ अली खान लिड रोलमा रहेको फिल्म आदिपुरुष विवादित बन्यो। विवादको घेरा भारतमा मात्र सीमित रहेन नेपालमा झन ठूलो तरङ्ग पैदा भयो फिल्मलाई लिएर। यिनै विवादका बिच रामानन्द सागर कृत रामायण पुन: काँचको पर्दामा आउने भएको छ। सिमारो टेलिभिजनले यसलाई फेरि टेलिभिजनको स्क्रिनमा यसलाई…

विवादबीच प्रभास स्टारर 'आदिपुरुष' ले नेपालमा दुई दिनमा कमायो कति?

गत शुक्रवारबाट प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ ले नेपालमा दुई दिनमा डेढ करोडको व्यापार गरेको छ। यस फिल्मले दुई दिनमा १ करोड ५० लाख ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले जानकारी दिए। रिलिजअघि नै ‘आदिपुरुष’ नेपालमा विवादित बनेको थियो। फिल्ममा सीतालाई ‘भारतीकी छोरी’ भन्ने संवाद रहेको…

‘आदिपुरुष’ को प्रमोसनमा किन देखिँदैनन् सैफ अली खान?

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ असार १ गतेबाट प्रदर्शन हुँदैछ। रिलिज मिति नजिकिएसँगै फिल्मका कलाकारहरु प्रमोसनमा व्यस्त छन्। अर्कोतिर फिल्मको प्रि-बुकिङ पनि आक्रामक देखिन्छ।  प्रभास, कृति सेनन र सैफ अली खानको फिल्ममा मुख्य भूमिका छ। रामायणमा आधारित यस फिल्ममा प्रभास र कृति रामसीताको भूमिकामा छन् भने सैफ रावणको। केही दिनअघि तिरुपतिमा…

फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभास र कृति सेनन अभिनीत फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार टि सिरिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा सीता हरणको प्रसंगलाई देखाइएको छ । आदिपुरुष थ्री-डी फिचर फिल्म हो । यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय […]

‘आदिपुरुष’ को ट्रेलर ९ मे मा रिलिज, न्यूयोर्कमा प्रिमियर

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभास र अभिनेत्री कृति सेनन अभिनित फिल्म ‘आदिपुरुष’ को ट्रेलर मे ९ मा रिलिज हुने भएको छ भने अमेरिकाको न्यूयोर्कमा ट्रिबेका फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने भएको छ । हालै प्रभासले सामाजिक सञ्जाल पोस्ट सेयर गर्दै फिल्मको ट्रेलर मे ९ मा विश्वव्यापी रुपमा रिलिज हुने बताएका छन् । फिल्मको ट्रेलर […]

‘आदिपुरूष’ को नयाँ मोसन पोस्टर सार्वजनिक: भगवान श्रीरामको अवतारमा देखिए प्रभास

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभास अभिनित बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ को नयाँ मोसन पोस्टर सार्वजनिक भएको छ । फिल्मका निर्देशक ओम राउतले शनिबार फिल्मको नयाँ मोसन पोस्टर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् । आगामी जुन १६ मा प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मको निर्माण टिमले प्रचार प्रसार गर्न थालेको छ । सार्वजनिक गरिएको फिल्मको […]

प्रभास र कृति सेनन प्रेममा, ‘आदिपुरुष’को सेटमै राखेका थिए प्रस्ताव

काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’ यतिबेला चर्चामा छ । भीएफएक्स मात्र नभएर कलाकारलाई लिएर पनि फिल्मको चर्चा भइरहेको छ । प्रविधि र कलाकार मात्र हैन, फिल्मका लिड कास्ट प्रभास र कृति सेनन प्रेम सम्बन्धमा रहेको खबरले बलिउड तातेको छ । लगभग सबैजसो भारतीय मिडियाले यी दुई सेलिब्रिटीको ‘रिलेसनसिप’बारे समाचार छापेका छन् । उनीहरुबीचको रोमान्स ढिलो […]

पाँच सय करोडमा बन्दै प्रभासको ‘आदिपुरुष’

साउथका सुपरस्टार प्रभास पछिल्लो समय फिल्म ‘आदिपुरुष’ का कारण चर्चामा छन् । फिल्म ५ सय करोडको बजेटमा निर्माण हुन लागेको हो । भारतीय सबैभन्दा महँगो फिल्ममध्ये एक ‘आदिपुरुष’ हुने बताइएको छ ।यो प्रभासको करियरकै सबैभन्दा महँगो फिल्म हुनेछ । भूषणकुमार फिल्मका निर्माण हुन् । भूषणकुमारले ‘आदिपुरुष’ को बजेट ५०० करोड रहेको बताएका छन् । फिल्मका निर्देशक ओम राउत हुन् । निर्देशक राउतले फिल्मबाट भगवान रामलाई बुझ्ने प्रयास गरेको बताए । फिल्म ‘रामायण’ को रूपान्तरण

अक्षय कुमारको ‘रक्षाबन्धन’ र प्रभास–सैफको ‘आदिपुरुष’ भिड्दै

एजेन्सी, ११ असोज । महाराष्ट्र सरकारले २२ अक्टोबरदेखि सिनेमाघर खुलाउने निर्णय गरेसँगै बलिउडका फिल्महरुले भट्टाभट रिलिज मिती घोषणा गरिरहेका छन् । २०२२ को स्वतन्त्रता दिवसको अवसरमा फिल्महरु आदिपुरुष र रक्षा बन्धनको महासंग्राम हुने भएको छ । उक्तसमयमा अक्षय कुमारको रक्षा बन्धन र प्रभास–सैफ अली खानको आदिपुरुष भिड्ने भएका छन् । आदिपुरुषको रिलिज डेटको घोषणा पहिले […]

प्रभासको फिल्म 'आदिपुरुष' ले तोड्नेछ 'बाहुबली २' को रेकर्ड

प्रभास अभिनित फिल्म 'आदिपुरुष' बहुप्रतिक्षित फिल्ममध्ये एक हो। ओम राउत निर्देशित फिल्म 'आदिपुरुष' ले प्रभासकै पछिल्लो फिल्म ‘बाहुबली २ : द कन्क्लुजन’ को रेकर्ड तोड्ने भएको छ। भारतीय संचार माध्यमहरुका अनुसार आदिपुरुषले 'भिएफएकस'को सन्दर्भमा प्रभासकै यस अगाडिको सुपरहिट फिल्म ‘बाहुबली २' को रेकर्ड तोड्ने छ। एसएस राजामौलीको निर्देशन रहेको 'बाहुबली २' मा  करिब २ हजार…