साउथ सुपरस्टार प्रभास विवाह गर्दै

प्रभास अब चाँडै नै बिवाह बन्धनमा बाँधिदै छन्। टलिउड डट नेटको रिपोर्टका अनुसार प्रभास अमेरिकास्थित एक सफ्टवेयर कम्पनीका संस्थापककी छोरीसँग बिवाह गर्ने भएका छन्।...

सम्बन्धित सामग्री

नयनताराले गरिन् प्रेमी विग्नेशसँग बिहे (तस्वीरसहित)

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री नयनतारा विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी तथा निर्देशक विग्नेश शिवनसँग विवाह गरेकी हुन् । उनीहरुको विवाह तमिलनाडुको महाबलिपुरमस्थित एक लग्जरी होटलमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विवाहमा बलिउड अभिनेता शाहरुख खान र बोनी कपुरका साथै साउथ सुपरस्टार रजनीकान्त, विजय सेतुपति, थलापति विजय लगायत सेलिब्रिटी उपस्थित थिए । […]

धनुष र ऐश्वर्या रजनीकान्तको सम्बन्धविच्छेद

काठमाडौं । साउथ सुपरस्टार धनुष र उनकी श्रीमती ऐश्वर्या रजनीकान्तले १८ वर्षको वैवाहिक सम्बन्धमा पूर्णविराम लगाउने निर्णय लिएका छन् । अभिनेताले सोमबार ट्विटरमार्फत आफूहरूले सम्बन्धविच्छेदको निर्णय लिएको घोषणा गरेका हुन् । साउथकै सुपरस्टार रजनीकान्तकी जेठी छोरी ऐश्वर्या र धनुषको सन् २००४ नोभेम्बर १८ मा विवाह भएको थियो । उनीहरूका दुई छोरा...

साउथ जोडी नागा चैतन्य र समन्थाको सम्बन्ध विच्छेद

साउथ सुपरस्टार नागा चैतन्य र समन्थाको सम्बन्ध विच्छेद भएको छ । विवाह गरेको ४ वर्षमा नै उनीहरुले एक विज्ञप्ती जारी गर्दै सम्बन्ध विच्छेदको घोषणा गरेका हुन् ।

प्रभासले विवाह गर्दै ! यी व्यापारीकी छोरीसँग मागी विवाह गर्ने

साउथ सुपरस्टार प्रभास ब्याक टु ब्याक थुप्रै फिल्ममा अभिनय गरेका कारण चर्चामा आइरहेका छन् । तर यसका साथै बाहुबली स्टारको लभ लाइफमा पनि धेरैले निगरानी गरिरहेका हुन्छन् । प्रभास साउथ सिने जगतका मोस्ट ह्यान्डसम ब्याचलर मानिन्छन् । यता नायिका अनुष्का शेट्टी पनि अहिलेसम्म अविवाहित छिन् । यी दुईले थुप्रै फिल्ममा काम पनि गरेका छन् । बाहुब...