प्रभास र कृति अभिनित ‘आदिपुरुष’को प्रदर्शन मिति घोषणा

प्रभास र कृति सेनन अभिनित फिल्म सुरुमा ११ अगस्ट २०२२ मा प्रदर्शन गर्ने भनिएको थियो । तर, आमिर खानको फिल्म ‘लालसिंह चढ्डा’ पनि सोही मितिमा प्रर्दशन हुने भएपछि निर्देशक राउतले फिल्मको प्रदर्शन मिति सारेका हुन् ।