आरडी प्रभास अभिनन्दन ग्रन्थ लोकार्पण

काठमाडौं । इतिहासकार एवं संस्कृतिविद प्राज्ञ आरडी प्रभास चटौतको जीवनी समावेश भएको ‘आरडी प्रभास अभिनन्दन’ ग्रन्थको लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष तपबहादुर मगरको प्रमुख आतिथ्यतामा शनिबार ‘आरडी प्रभास अभिनन्दन’ ग्रन्थको लोकार्पण गरिएको हो । ग्रन्थमा स्वदेश र विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुद्वारा लिखित आरडी प्रभास चटौत सम्वद्ध […]

सम्बन्धित सामग्री

आरडी प्रभास चटौतबारेको अभिनन्दन ग्रन्थ लोकार्पण

काठमाडौँ।  नेपाली वाङ्मयका अथक साधक भाषासेवी प्राज्ञ आरडी प्रभास चटौतबारे लेखिएको ‘आरडी प्रभास चटौत अभिनन्दन ग्रन्थ’ लोकार्पण गरिएको छ । एनडी प्रकास चटौत स्मृति प्रतिष्ठानद्वारा शनिबार काठमाडौँमा  आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र वरिष्ठ साहित्यकारले संयुक्त रुपमा उक्त कृति सार्वजनिक गर्नुभएको हो । पुस्तकमा नेपाली  भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा चटौतले […]